Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लायन्सद्धारा आयोजित रक्तदानमा ४५ यूनिट रगत संकलन
    पुतलीबजार नगरपालिका

    लायन्सद्धारा आयोजित रक्तदानमा ४५ यूनिट रगत संकलन

    Syangja SandeshBy Syangja SandeshMarch 16, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ चैत । लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारले खुल्ला रक्तदान गरेको छ ।

    कार्यक्रमको उदघाटन गर्दैै लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एम नेपालका डिष्ट्रिक गर्भनर लायन चण्डीप्रसाद अर्यालले रक्तदान जीवनदान भएकाले रगतदान गरि पुण्य कमाउन आग्रह र्नुभयो । उहाँले मानवीय सेवामा समर्पित भई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न समेत आह्वान गर्नुभयो ।

    कार्यक्रममा ब्लड डोनेशन चिफ विष्णुप्रसाद सुवेदी, डिपार्टमेन्ट हेड लायन श्रीबहादुर गुरुङ्ग, पूर्व अध्यक्ष लोकनाथ रेग्मी, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, जिएसटी कोर्डिनेटर डोलराज रेग्मी (कृष्ण) जोन चियरपर्सन पिताम्बर गौतम (प्रकाश) लगायतले मन्तव्य ब्यक्त गर्नुभएकोे थियो ।

    सोही अवसर डा. वसन्त पंगेनीलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । लायन्स क्लव अफ पुतलीबजारका अध्यक्ष एक नारायण मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्धितीय उपाध्यक्ष रुद्र विश्वकर्माले स्वागत र सचिव नवराज शर्माले संचालन गर्नुभएको थियो ।

    पुतलीबजार स्थित विपी चोकमा गरिएको रक्तदानबाट ४५ युनिट रक्त संकलन भएको कार्यक्रम संयोजक डा. वसन्त पंगेनीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.