Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लामो दुरीका यात्रा नगर्न स्याङ्जा प्रशासनको आग्रह
    समाचार

    लामो दुरीका यात्रा नगर्न स्याङ्जा प्रशासनको आग्रह

    Syangja SandeshBy Syangja SandeshOctober 5, 2025Updated:October 5, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    oppo_0
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ असोज । मुलुकभर तीन दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै जिल्ला प्रशाासन कार्यालय, स्याङ्जाले लामो दूरीका सवारी साधनको आवतजावत नगर्न जिल्लाबासीसंग आग्रह गरेको छ ।

    देशका विभिन्न स्थानमा असोज १८ देखि २० गतेसम्म भारी वर्षा र सम्भावित विपद्को चेतावनी जारी भएका अवगत गराउदेै सवारी आवागमनलाई बन्द गरेको जानकारी गराएको हो ।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार मध्यमदेखि अति भारी वर्षा हुने संभावना रहेकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम उच्च हुने देखिएको जनाउदै जिल्ला सुरक्षा समितिको बैठकले सिद्धार्थ राजमार्ग लगायत सहायक मार्गमा सञ्चालन हुने सार्वजनिक यातायात, मालवाहक सवारी तथा अन्य लामो दूरीका साधन अत्यावश्यक संचालन नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

    साथै, जोखिमयुक्त स्थानका बासिन्दालाई तत्काल सो स्थान छाडी सुरक्षित स्थानमा बस्न, अत्यावश्यक बाहेक यात्रा नगर्न, अत्यावश्यक सवारी साधन सञ्चालन गर्नै पर्ने अवस्था आएमा नजिकको सुरक्षा निकायसंग समन्वय गर्न समेत आग्रह गरिएको छ । यसैगगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत असोज १८, १९ र २० गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन रोक्ने निर्णय सार्वजनिक गरिसकेको छ ।

    स्थानीय प्रशासनले जोखिमयुक्त स्थानका बासिन्दालाई तत्काल सुरक्षित स्थलमा सार्न, अनावश्यक यात्रा नगर्न र सावधानी अपनाउन समेत आग्रह गरेकोे छ ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.