Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 5
    Trending
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    • उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    पुतलीबजार नगरपालिका

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshDecember 5, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत बिहीवार स्याङ्जा सदरमुकाममा सरोकारवालाबीच सचेतनामूलक कार्यक्रम सहित अन्र्तक्रिया गरिएको छ ।

    ‘प्रबिधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ जारी अभियानलाई सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ स्याङ्जा (फेकोफन) सरोकारवालाबीच ती कार्यक्रम गरेको हो ।

    अन्र्तक्रियाको उदघाटन गर्दै गण्डकी प्रदेश सांसद एवं पूर्वमन्त्री सीता सुन्दासले अन्तर्राष्ट्रिय जगतमा ३ जना ल्याटिन अमेरिकी महिला र नेपालको हकमा योगमाया न्यौपाने, मंगलादेवी सिंह, साहना प्रधान, साधना प्रधान लगायतका धेरै महिला आमाहरुका साहस र प्रेरणाले आजको अवस्था आइपुगेको बताउनुभयो ।

    उहाँहरुका सामाजिक सुधारका अभियानले महिला मुक्तिका लागि उठाएका आवाज बिश्वभर सहित नेपालमा पनि मनाउदै आएको उहाको भनाई छ । लैंगिक हिंसाका कारण कुनै पनि ब्यक्ति मात्र प्रभावित नभई सिंगो परिवार, समाज र राष्ट्रलाई नै नकरात्मक प्रभाव पार्ने बताउनुभयो ।

    हिंसा गर्दिन र हिंसा सहन्न भन्ने बिचारलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो । अझैं पनि धेरै विभेदका घटना घटीरहेको जनाउदै शिक्षा, चेतनाका माध्यमबाट न्यूनिकरण गर्दै सून्यसहनशीलता बिधि अपनाउन घरपरिवारका सदस्यलाई सिकाउन जरुरी रहेको बताउनुभयो । सोही कार्यक्रममा सांसद सुन्दासले लैंगिक हिंसा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा पुतलीबजार नगरपालिकाका पूर्वप्रमुख सीमा क्षेत्री, सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य दोबबहादुर कार्की, गण्डकी प्रदेश सदस्य उमाकान्त सुवेदी, महिला नेतृ कमला मरासिनी लगायतले बिगतका तुलनामा अहिले धेरै सकारात्मक परिवर्तन भएको जानकारी गराए । तर, पछिल्ला दिनमा प्रबिधिको सही प्रयोग गर्न नसक्दा नकरात्मक प्रभाव परेको जनाउदै सही उपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

    सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ स्याङ्जाका अध्यक्ष तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तीलकुमारी रेग्मीले स्वागत र सचिव खगेन्द्र पौडेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.