Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लागुऔषध तथा कुलतअन्त्य सम्बन्धी भूपूमा सचेतनामूलक प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    लागुऔषध तथा कुलतअन्त्य सम्बन्धी भूपूमा सचेतनामूलक प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshFebruary 10, 2025Updated:February 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ माघ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जीवन वाटीका नेपालको समन्वयमा लागु औषध तथा कुलतको अन्त्यको लागि सचेतना एवं परामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    पुतलीबजार नगरपालिका ३ देवानचोक स्थित भूतपूर्व सैनिक आवासिय अंग्रेजी माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमको उदघाटन गर्दे पुतलीबजारका उपप्रमुख देवी अर्यालले भौतिक निर्माण संगसंगै सामाजिक क्षेत्रमा समेत बजेट बिनियोजन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

    उहाले आउदा दिनमा पनि सचेतना कार्यक्रमका क्षेत्रमा नगरपालिकाले बजेट उपलब्ध गराउने बताउनुभयो । बिद्यालय पढ्ने बेला भनेको अलि परिपक्व भइ नसक्ने उमेर भएकाले यस समयमा आफुलाई बढी सजगता अपनाउन सहभागी बिद्यार्थीलाई सुझाव दिनुभयो ।

    किशोर अवस्था भनेको चञ्चले र जिज्ञासु हुने उमेर भएकाले पनि गलत बाटोमा फस्न सकिन्छ भनि सचेत रहन पनि उहाले भन्नुभयो । अमूल्य जीवनको महत्व बुझेर अभिभावक, गुरु र अग्रजका ज्ञान लिदै अघि बढ्न उपप्रमुख अर्यालले सुझाव दिनुभयो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका सहायक प्रशासकिय अधिकृत दोर्ण पनेरुले बिद्यार्थीले उज्वल भविष्यको लक्ष्य सहित गलत कार्य नगर्न सुझाव दिनुभयो ।

    सोही कार्यक्रममा जीवन बाटिका नेपाल स्याङ्जाका संस्थापक अध्यक्ष एवं प्रशिक्षक नविन अर्यालले लागु औषध सहित एचआइभी एड्स सम्बन्धी जानकारी सहित यसबाट प्रभावितका अवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    यसैगरी, प्रहरी नायब निरीक्षक यमनाथ बगालेले लागु औषध सम्बन्धी बिद्यमान कानूनी प्रावधान र सजाएका बारेमा जानकारी गराउनुभएको थियो ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार किसनबहादुर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भाइस प्रिन्सिपल जीवन ढकालले गर्नुभएको थियो ।

    सचेतना कार्यक्रममा भूपू बिद्यालयको कक्षा ८, ९, १० मा अध्ययरत बिद्यार्थी, बिद्यालय संचालक, शिक्षक, बिद्यालयको सवारी साधन चालक लगायतकाृ सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.