Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    पुतलीबजार नगरपालिका

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    Syangja SandeshBy Syangja SandeshOctober 14, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ असोज । स्याङ्जा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    बिगत बर्ष झै यसबर्ष पनि कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रम अन्तर्गत यो प्रोत्साहन सहयोग योजना ल्याइएको हो । सो कार्यक्रम अनुसार कृत्रिम गर्भाधानबाट जन्मिएका र एक वर्ष उमेर पुगेका गाईवस्तुको पाडी वा बाच्छी हुर्काइरहेका कृषकहरूले यो योजनामा सहभागि हुन सक्ने जनाएको छ ।

    किसानहरुले आवश्यक कागजात सहित आवेदन दिई प्रोत्साहन रकम प्राप्त गर्न सक्ने बताइएको छ । कार्यक्रम अन्तर्गत प्रत्येक पाडी वा बाछीका लागि नगद १० हजार र प्रत्येक कृषकका लागि अधिकतम ५० हजार सम्मको प्रोत्साहन रकम उपलब्ध गराइने कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रोत्साहन रकमकालागि नेपाली नागरिकताको प्रमाणपत्र, कृत्रिम गर्भाधानको प्रमाण, पशु सेवा शाखाको सिफारिस, पाडी÷बाछीको तस्बिर लगायतका कागजात आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

    दुध उत्पादन वृद्धि गर्ने र उच्चस्तरीय गाईपालनमा कृषकलाई प्रोत्साहित गर्ने लक्ष्य सहित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले सो कार्यक्रम संचालन गरेको कार्यालय प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा.श्रेष्ठले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.