Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण
    पुतलीबजार नगरपालिका

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2025Updated:September 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ भदौ । स्याङ्जामा कृषि र पशु क्षेत्रमा क्रियाशिल सरकारी निकायबीच एक दिने अभिमूखिकरण गोष्ठी गरिएको छ ।
    राष्ट्रिय कृषि आधुनिकीकरण काय{क्रम काया{न्वयन एकाइ स्याङ्जाको आयोजनामा पकेट÷ब्लक विकास कायक्रम विषयमा एक दिने अभिमूखिकरण गोष्ठी गरिएको हो ।

    एकाईका प्रमुख अजय अधिकारी र कृषि विकास अधिकृत प्रतिभा बुढाथोकीले सहभागिलाई सहजीकरणगदै{ कृषि पेशा र पशुपालनमा आबद्ध कृषकहरुको क्षमता अभिवृद्धिलाई बढवा दिन सबै पक्षको सहकाय{ आवश्यक रहेको औल्याउनुभयो । जिल्लामा सुन्तला सुपरजोन, अदुवा–बेसार (मसलाबाली) जोन, आँप–लिची, गाई–भौसी जोन संचालनमा रहेका छन् । सुपरजोन र जोन संचालन भएका स्थानीय तहका कृषकहरुलाई सेवा प्रबाहमा सहजीकरण गरिने भएको छ ।

    अभिमूखीकरणमा जिल्ला भित्र कृषि र पशु क्षेत्रमा काय{रत सरकारी निकायले आथि{कवष{ २०८१÷०८२ माप्रदान गरेको सेवाका बारेमा समिक्षा गरेका थिए । उनीहरुले आथि{क वष{ २०८२÷०८३ माप्रबाहहुने सेवालाई कसरी प्रभाबकारि बनाउन सकिन्छ भन्ने विषयमा गोष्ठीमा छलफल र अन्तरक्रिया भएको थियो ।

    सोही अवसरमा कृषि तथा पशु प्राविधिकसँग हातेमालो गदै{ कृषकहरुको सेवामा सहकाय{ गने{ कुरामा विषेश रुपमा जोड दिइएको थियो । कृषि तथा पशु सेवा काया{लय र स्थानीय तहका कृषि तथा पशु शाखामा काय{रत शाखा प्रमुख र प्राविधिक कम{चारीको सहभागिता रहेको एकाइका लेखाप्रमुख प्रेम अया{लले जानकारी दिनुभयो ।

    कृषि तथा पशुपालनमा केन्द्रित कृषकलाई व्यवसायिक उत्पादनमा जोडिन आयोजकले आग्रह गरेको छ । १६ देखि ४० वष{सम्मका युवाहरुलाई युवा उद्यमशिलतामा आबद्ध बनाउने अभियानलाई सफल बनाउन आयोजकले सेवाग्राहीलाई आग्रह गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.