Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    समाचार

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshJuly 9, 2025Updated:July 9, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ असार । कृषि ज्ञान केन्द्र स्याङ्जाले जिल्लाका ४ उत्कृष्ठ किसानलाई कृषि पुरस्कार सहित मंगलबार सम्मान गरेको छ ।

    सम्मान पाउनेमा भीरकोट नगरपालिकाका मौरी पालक किसान श्यामप्रसाद अर्याल, गल्याङ् नगरपालिकाका बीउ उत्पादक किसान चन्द्रकान्त डुम्रे, वालिङ् नगरपालिकाका तरकारी उत्पादक किसान हुमनाथ लामिछाने र पुतलीबजार नगरपालिकाका सुन्तला किसान रामबन्धु अर्याल रहनुभएको छ ।

    न्यूनतम २० बर्षदेखि ३० बर्षसम्म निरन्तर कृषि पेशामा आवद्ध रहेका उनीहरु सबै ब्यावसायिक किसान हुनुहुन्छ । बर्षेनी उहाहरुले ५÷७ देखि ३० लाखसम्म आम्दानी गर्दै आएको सोही कार्यक्रम मार्फत जानकारी गराउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल, प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जनही १०÷१० हजार नगद सहित दोसल्ला ओढाई सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो ।

    सम्मान कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले पहिला खानका लागि गरिने कृषि हाल ब्यवासायिक बनेको बताउनुभयो । स्याङ्जा अन्न, तरकारी र फलफूलका लागि उपयुक्त भएकाले कृषि मार्फत उद्यम र आयआर्जन बढाउन सकिने र रोजगारकै निम्ति विदेशिन नपर्ने उहाको भनाई छ ।

    किसान बिनाको भविष्य कल्पना पनि गर्न नसकिने जनाउदै कृषिलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । रैथाने बाली संरक्षण गर्दै हाइव्रेड तथा आधुनिक कृषि प्रणालीलाई अवलम्बन गर्न सुझाव दिनुभयो । कृषिमा भैरहेको राज्यको अनुदानको सहिसदुपयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गर्दै आधुनिकता र यान्त्रिकरणको विकाससंगै मुलुकले फडको मारेको बताउनुभयो ।

    सुन्तला सुपरजोन परियोजना संचालन समितिका अध्यक्ष बोधराज अर्याल, सम्मानित हुनुहुने किसान श्यामप्रसाद अर्याल, चन्द्रकान्त डुम्रे, हुमनाथ लामिछाने, रामबन्धु रेग्मीले आ आफना कृषि कर्मका बारेमा जानकारी गराउदै कृषि पेशामै आफुहरु सन्तुष्ट रहेको बताउनुभयो । जिल्लाको कृषिको अवस्थाका बारेमा जानकारी गराउदै कृषिप्रति राज्यको लगानी न्यून भएको कारण धेरैको कृषिमा आर्कषण बढ्न नसकेको गुनासा पनि सुनाउनुभयो ।

    कृषि ज्ञान केन्द्रका प्रमुख हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि बिज्ञ नारायणप्रसाद पाठकले स्वागत र बाली संरक्षण अधिकृत प्रतिमा कुँबरले संचालन गर्नुभएको थियो ।

    केन्द्र प्रमुख बिनोद हमालको संयोजकत्वमा भेटेरिनरी डा. रुपेश श्रेष्ठ र वरिष्ट कुषि विकास अधिकृत अजय अधिकारी सदस्य रहनेगरि उत्कृष्ठ किसान छनौट समिति गठनगरि सोही समिति मार्फत किसान छनौट गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.