Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 23
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुशी बिज्ञान सम्बन्धी एक दिने योग शिविर
    पुतलीबजार नगरपालिका

    खुशी बिज्ञान सम्बन्धी एक दिने योग शिविर

    Syangja SandeshBy Syangja SandeshOctober 19, 2024Updated:October 22, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३ कात्तिक । कर्मचारी मिलन केन्द स्याङजाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको ब्यवस्थापनमा खुशी विज्ञान सम्बन्धी एक दिने योग शिविर गरिएको छ ।

    पुतलीबजार नगरपालिका १ मालेबगर स्थित कभर्डहलमा आयोजित शिविरको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उदघाटन गर्दै मानसिक एवं शारिरीक स्वस्थयताका लागि योग आवश्यक रहेकाले शिविर आयोजना गरिएको बताउनुभयो । योग, ध्यान र प्रणायमले जीवनलार्य सुखी र खुशी बनाउनेभा उहाले जोड दिनुभयो ।

    कर्मचारी मिलन केन्द्रका अध्यक्ष माधव लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्माले स्वागत र केन्द्रका सचिव सुरेश सुवेदीले संचालन गर्नुभएको थियो ।

    शिविरमा जिवन बिज्ञान प्रतिष्ठान गण्डकी प्रदेश प्रशिक्षक शंकर पोखरेल र दिपा पौडेलले प्रयोगात्मक तथा सैद्धान्तिक शिक्षा प्रदान गर्नुभएको थियो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म संचालित शिविरमा २ सय ५० जना महिला तथा पुरुषको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.