Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 22
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुमा फाउण्डेशनद्धारा भीरकोटमा बृहत स्वास्थ्य शिविर
    भीरकोट नगरपालिका

    खुमा फाउण्डेशनद्धारा भीरकोटमा बृहत स्वास्थ्य शिविर

    Syangja SandeshBy Syangja SandeshNovember 18, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ मंसिर । खुमा अर्याल फाउन्डेसनले विशेषज्ञ डाक्टर सहित स्वास्थ शिबिर तथा खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

    भिरकोट नगरपालिका ७ स्थित खुमा अर्याल फाउन्डेसनले आफ्नो छैठौं स्थापना दिवस पारेर खुला रक्तदान तथा विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिबिर कार्यक्रमको आयोजना गर्ने भएको हो । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा आउदो मंसिर ५ गते कालिका बहुमुखी क्याम्पस बल्माटा भिरकोटमा उक्त कार्यक्रम आयोजन गरेको हो ।

    उक्त शिबिरमा गण्डकी मेडिकल कलेज पोखराका विशेषज्ञ डाक्टरहरु द्वारा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा , नाक कान घाँटी रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो ए–क्सरे सेवा फार्मेसी सेवा विशेषज्ञहरु बाटै प्रदान गरिने फाउण्डेशनले जनाएको छ।

    नेपालका प्रतिस्ठित व्यावसायी एवं समाजसेवी खुमा अर्याल फाउन्डेसनका नाममा स्थापना भएको यस सस्थाले स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ ।

    शिबिरमा आउने बिरामीहरुलाई मध्यनजर गरेर उक्त दिन करेन्डाडा, बयरघारी तथा अर्जुनचौपारी बाट शिवीर स्थान सम्म निशुल्क यातायातको ब्यबस्था गरिएको सस्थाका सचिब ध्रुब शर्माले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.