Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुमा फाउण्डेशन र रोटरीद्धारा कोल्माका १५० बिद्यार्थीलाई पोशाक
    पुतलीबजार नगरपालिका

    खुमा फाउण्डेशन र रोटरीद्धारा कोल्माका १५० बिद्यार्थीलाई पोशाक

    Syangja SandeshBy Syangja SandeshMarch 17, 2025Updated:March 17, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ चैत । खुमा अर्याल फाउण्डेशन र रोटरी क्लब अफ नक्साल शक्तिले कोल्मा बराहचौर माध्यमिक बिद्यालयमा अन्तरक्रिया र बिद्यालय पोशाक बितरण गरेको छ ।

    पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा शिशुदेखि कक्षा १२ सम्म अध्ययरत एक सय ५० जना बिद्यार्थीलाई बिद्यालय पोशाक (ट्रयाक सुट) बितरण गरिएको हो ।

    सोही कार्यक्रमको शुभारम्भ गर्दे जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले गाउँमा बसाई सर्ने क्रम बढेसंगै बिद्यार्थीका संख्या पनि घट्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो । गाउँ गाउँमा बिकास र सुबिधा पुगे पनि बिभिन्न वहानामा शहर केन्द्रित बसाईले सबै क्षेत्र प्रभावित बनाएको उहाले बताउनुभयो ।

    यहाँका सामुदायिक बिद्यालयमा अध्ययरत बालबालिकालाइृ लक्षित गर्दै फाउण्डेशन र रोटरी क्लवले गरेको सहयोगको प्रशंसा गर्दै न्यून आयका कारण गाउँमा बस्नेलाई सबैको सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।

    कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य सहित पालिका अघि बढेको जानकारी दिनुभयो । नगरपालिकाले क्यालेण्डर बनाएरै काम गर्दै आएको जनाउदै बिद्यार्थी घटे भन्ने चिन्ता लिनु भन्दा अब कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भनेर सबैले चिन्ता लिनु पर्र्नेे समय आएको जनाउनुभयो । रोटरी र फाउण्डेशनको सहयोगले गाउले परिवारलाई राहत दिलाएको जनाउदै नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।

    रोटरी क्लब अफ नक्साल शक्तिका अध्यक्ष डा. लुना अर्याल, खुमा फाउण्डेशनका अध्यक्ष लेखनाथ शमाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा आ आफना संस्थाले काम गर्दै आएको जनाउदै आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रम तथा स्वास्थ्य सम्बन्धी कार्यलाई निरन्तरता दिईने प्रतिवद्धता जनाउनुभयो ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक बिजयकुमार चौधरीले स्वागत एवं शिक्षक चण्डी सुवेदीले संचालन गर्नुभएको थियो ।

    यसैगरी, सोही कार्यक्रममा माउन्ट एभरेष्टका प्रिन्सिपल युक्तनारायण अर्याल र नगर शिक्षा शाखाका शोभा बस्यालले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका बारेमा जानकारी सहितका सुझाव दिनुभयो । फाउण्डेशन र रोटरी क्बलबले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक, बिद्यार्थीबीच अन्र्तक्रिया गर्दै योजना तर्जुमा गर्ने जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.