Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी माबिले मनायो ३७ औ बार्षिकोत्सब
    वालिङ् नगरपालिका

    कालीगण्डकी माबिले मनायो ३७ औ बार्षिकोत्सब

    Syangja SandeshBy Syangja SandeshJanuary 19, 2025Updated:January 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ माघ । वालिङ नगरपालिका १४ मा रहेको कालीगण्डकी माध्यमिक बिद्यालयले बिबिध सांस्कृतिक कार्यक्रम सहित ३७ औ बार्षिकोत्सब मनाएको छ ।

    बार्षिकोत्सवको उदघाटन गर्दै बिधालय संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद डुम्रेले बिधालयको शैक्षिक एवं भोैतिक बिकासका लागि सहयोग गर्ने कुरा बताउनुभयो । सूचना प्रबिधिको युग भएकाले बिद्यालयले अव सूचना प्रबिधिसंगै ब्यावसायिक सीप सहितको शिक्षा दिन सुझाव दिनुभयो । उहाले अब आबासिय सहित शिक्षा उपलब्ध गराउन बिद्यालयले सोच बनाउनु पर्नेमा उहाको जोड थियो ।

    कार्यक्रममा सोही वडाका अध्यक्ष बोधराज कुवर ९राजु० ले बिधालयको शैक्षिक अबस्था सुधारको लागि आवश्यक सहयोग गर्ने बताउदै नैतिक शिक्षासंगै संस्कार ,कला,रहन सहन,सिकाउनतर्फ पनि बिद्यालयको ध्यान दिनुपर्ने बताउनुभयो । बिधालय बिकासका लागी अभिभाबक ,शिक्षक,बिधार्थी ,जनप्रतिनिधि ,स्थानिय सबैको समान भूमिका र जिम्मेवारी रहने बताउनुभयो ।

    यसैगरी, कार्यपालिका सदस्य भगवती पाण्डे डुम्रे, भक्तबहादुर गोतामे, वडा सदस्य लक्ष्मण खाड लगायतले बिधालयको शैक्षिक प्रगतिको कामना गर्नु भएको थियो।

    बिधार्थिहरुलाई पुरस्कार बितरणसंगै अक्षय कोष मार्फत बिद्यार्थीलाई सम्मान गरिएको थियो। यस्तै एसईई मा उत्कृष्ट ३ जनालाई बिद्यार्थीलाई परमानन्द डुम्रे स्मृति अक्षय कोष २०७६ बाट नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। सीताराम डुम्रे स्मृति कोष बाट १ देखि ३ कक्षाका विद्यार्थी पुरस्कृत भएका छन् । प।तुलसीराम खनाल काँइला अक्षय कोष र टिकाराम स्मृति अक्षय कोषबाट पनि बिधार्थिलाई सम्मान गरिएको थियो।

    बिधालयलाई सहयोह गर्नुहुने चन्दादाता, पुर्ब अध्यक्ष ,पुर्ब शिक्षक,लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी सबैलाई मायाको चिनो स्वरुप गीताको पुस्तक प्रदान गरिएको थियो । प्रधानाध्यापक ताराप्रसाद लुइँटेलले बिद्यालयको समग्र प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कमल कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक केशब गैह्रेले शुभकामना मन्तब्य र सहायक प्रधानाध्यापक दिपक डुम्रेले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.