Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कला संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक अन्र्तक्रिया सहित प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    कला संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक अन्र्तक्रिया सहित प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshJune 27, 2025Updated:June 28, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असार । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा स्याङजा स्रष्टा सदनको आयोजनामा स्याङ्जाको लोक संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारका भाषाभाषी, कला, धर्म संस्कृति र परम्परालाई जगेर्ना र संरक्षण गर्ने बताए । गीतसंगीत, पुस्तक, लेख रचना लगायत बिभिन्न क्षेत्रबाट नगरका कलासंस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आउदा दिनमा पनि पालिकाको सहयोग निरन्तर रहनेमा जोड दिनुभयो ।

    आँधीखोले र ज्याग्दीखोले सभ्यता र संस्कृतीलाई जोगाउन सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनु भएको हो ।

    कार्यक्रममा आधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले स्याङ्जाको कलासंस्कृती र पर्यटनलाई जोडेर अघि बढाउनु पर्नेमा जोड दिर्द आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    पुतलीबजार उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, लोकगायक पुरुषोत्तम न्यौपाने, निमित्त प्रशासकिय अधिकृत बाबुराम बराल, नगर बिज्ञ समितिका संयोजक भरतप्रसाद लम्साल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नबराज सुवेदी लगायतले कला, संस्कृति हाम्रा परम्परा र मूल्य मान्यतालाई जोगाउनु पर्ने बताउनुभयो ।

    स्याङजा स्रष्टा सदनका अध्यक्ष पशुपति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शिव हमालले स्वागत एवं महासचिव घनश्याम रिजालले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा डा. तुलसी खनाल प्रभासले लोक संकृतिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    देश तथा विदेशमा समेत आफना नाम र दाम कमाउन सफल स्याङ्जाका लोकगायक, गायिकाहरु क्रमश ः पशुपति शर्मा, शिव हमाल, घनश्याम सुवेदी, माया गुरुङ, राजन के.सी., लक्ष्मण सिंह ठकुरी, शिव शर्मा र गण्डकी प्रदेशमा दोश्रो हुन सफल भएका बिनोद मानन्धर र पुतलीबजारमा प्रथम हुन सफल शीतला माविका छात्रा आकृति विकले गीत गाउनु भएको थियो । यसैगरी, अििस्मता रनपाल, सगुन थापा नृत्य प्रदर्शन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा स्याङ्जाका लोकगायक, गायिका तथा नृत्यकारहरुले आ आफना कलाकारिता प्रस्तुत गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.