Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जन्मदिन पारेर पहिलो पाइला नेपालद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री
    पुतलीबजार नगरपालिका

    जन्मदिन पारेर पहिलो पाइला नेपालद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री

    Syangja SandeshBy Syangja SandeshMarch 12, 2025Updated:March 12, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ फागुन । पहिलो पाईला नेपाल पुतलीबजार स्याङ्जाले शैक्षिक सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
    नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रिय सदस्य स्मृति काफ्लेको जन्मदिनको अवसर पारेर पहिलो पाईला नेपाल स्याङ्जाले शैक्षिक सामग्री वितरण गरेको हो ।

    मंगलबार पुतलीबजार नगरपालिका वडा नं ७ स्थित श्री शितला आधारभुत विद्यालय मसर्कामा अध्ययनरत विद्यार्थीहरुलाई पहिलो पाईला स्याङ्जाले कापी, कलम, ज्यामिति बक्स लगायतका शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष पवन मरासिनीले जानकारी दिनुभयोे ।

    सोही कार्यक्रममा आँधिखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पवन काजी अधिकारीले सामाजिक कार्यमा पहिलो पाईला नेपाल स्याङ्जाको सक्रियता र क्रियाशिलता प्रशंसनिय रहेको बताउनुभयो ।

    कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रिय कार्यसमिति सदस्य स्मृति काफ्ले, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रश्मी गौतम, विद्यालयका शिक्षक सिर्जना थापा, संचारकर्मी विक्रम संवत्, पहिलो पाईला नेपाल स्याङ्जाका सदस्य निशान पौडेल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

    पहिलो पाईला नेपाल स्याङ्जाका अध्यक्ष मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव स्विकृती पोखरेलले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.