Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    समाचार

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2025Updated:November 3, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ कात्तिक । आर्थिक वर्ष २०८१÷८२ को जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्ला समन्वय समितिको आयोजनामा आयोजित समिक्षा कार्यक्रमको गण्डकी प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति एवं प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले उदघाटन गर्दे समिक्षा कार्यक्रमले आ आफना पालिकागत सिकाईको आदानप्रदान हुने बताउनुभयो । जिल्लाको विकासका लागि सबैजना सक्रिय र क्रियाशिल बन्नु पर्नेमा उनले जोड दिदै बर्तमान परिस्थितीमा पनि सबै आयोजनालाई निरन्तरता एवं पूर्णता दिन सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउृनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य द्धय पञ्चराम गुरुङ र सदस्य सीता सुन्दास, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकालाई सम्मान गरिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट भएको जनाउदैे अर्जुनचौपारीलाई जिल्ला समन्वय समितिले सम्मान गरेको हो ।

    आर्थिक वर्ष २०८०÷८१ मा स्वमूल्याङ्कमा ८८ दशमलब ७५ प्रतिशत र बित्तिय शुशासन जोखिम मूल्याङ्कनमा ९४ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रथम भएको भन्दै सम्मान गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याललाई सम्मानपत्रद्धारा सम्मान गरिएको हो । प्रमुख अतिथी पौडेल र समन्वय प्रमुख जिटीले सम्मान गनर््ुभएको हो ।

    जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुवेदीले स्वागत र शाखा अधिकृत सृजना पौडेलले संचालन गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला स्थित ११ वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू सहभागी थिए भने पालिका र बिषयगत कार्यालयले बार्षिक काम, गतिबिधि सहित आउदा कार्ययोजनाका बारेमा आ आफना बिषय एवं क्षेत्रगत प्रस्तुतीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.