Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    समाचार

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    Syangja SandeshBy Syangja SandeshSeptember 20, 2025Updated:September 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ असोज । संबिधानसभा सदस्य राजु थापाले जेन—जीका माग जायज भएको बताउनुभएको छ । जेन—जी ले उठाएका सुशासन र स्थिर सरकार मागलाई समर्थन गर्नुपर्ने जानकारी गराउनुभयो ।

    संबिधान दिवसका अवसर पारेर जिल्ला समन्वय समिति स्याङ्जाद्धारा आयोजित संबिधान दिवसको शुक्रवार उदघाटन गर्दै सदस्य थापाले सुुशासन, युवा सहभागिता, स्थिर सरकार, संबिधान संशोधन, स्टार्ट अप का बारेमा प्रतिनिधिसभामा धेरै पटक छलफलकोे बिषय भएकोे थापाले भन्नुभयो ।

    ‘जेन—जी (पुस्ता) का हामी अभिभावक हौं । हामी सबैका घर घरमा यो पुस्ता छ । यी पुस्तालाई राष्ट्र निर्माणमा लगाउनु पर्छ । जुन कुरामा राजनीतिक दल चुके । जसका कारण मुलुकमा विद्रोह भयो ।’ बिघटित प्रतिनिधीसभाका सदस्य समेत रहेका थापाले थपे, ‘संबिधान संशोधन मार्फत युवाका आवाज सम्बोधन गर्नूपर्दछ ।’

    आन्दोलनका नाउमा संबिधानले निर्दिष्ट गरेका हरेका अंगमा प्रहार भैरहेको जनाउदै यस्ता कार्यमा जेन—जी को संलग्नता नभई राष्ट्रियतामा खलल पुरयाउने तत्वले खेलेको उहाको भनाई छ ।

    संसद बिघटन परिस्थितीजन्य अवस्था भएको जनाउदै सदस्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको त्यस अवस्थाको कदम सम्मानयोग्य रहेको बताउनुभयो । सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवाप्रति कुटपिट तथा आक्रमणको निन्दा एवं भत्र्सना गर्दै बास्तविक जेन—जी का माग अपहरण गरिएको र नक्कली जेन—जीहरुले आक्रमण तथा बिध्वंशमा उत्रिएको उहाले बताउनुभयो ।

    कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गेैह्रे (पारस), नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंकरध्वज कार्की, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले संबिधानको रक्षा र कार्यान्वयनका लागि सबै राजनीतिक दल, नागरिक समाज एकै ठाउँमा रहनु पर्नेमा जोड दिनुभयो । ऐतिहासिक सफलताका रुपमा लिइएको संबिधान आवश्यकता अनुरुप संशोधन गर्न सकिने जनाउदै समायानुकुलन परिमार्जन गर्दै अघि बढ्न सकिने वक्ताहरुका भनाई छ ।

    जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुवेदीले स्वागत एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.