Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जेन—जीको आन्दोलनमा भएको दमनप्रति अर्जुनचौपारीको बिरोध
    अर्जुनचौपारी गाउँपालिका

    जेन—जीको आन्दोलनमा भएको दमनप्रति अर्जुनचौपारीको बिरोध

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2025Updated:September 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ भदौ । जेन–जि आन्दोलनमा देखाइएको दमन र आक्रमणप्रति अर्जुनचौपारी गाउँपालिकाले विरोध जनाएकोे छ ।

    गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विज्ञप्ति मार्फत लोकतान्त्रिक मूल्य र मान्यतालाई कुण्ठित गर्ने प्रयास अस्वीकार्य भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष तिवारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जेन जि आन्दोलनमाथि भएको दमन र आक्रामणप्रति गहिरो चिन्ता, आक्रोस र दुख प्रकट गरेकोे छ । लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा जेनजि पुस्ता र नागरिकहरुले आफ्ना आवाजहरु शान्तिपुर्ण रुपमा उठाउने अधिकारलाई दबाउने जुनसुकै प्रयास स्वीकार्य नभएको उल्लेख छ ।

    आन्दोलनमा सहभागि नागरिकहरुमाथि गरिएको बल प्रयोग, दमन र अवरोधले राज्यप्रतिको विश्वासलाई गम्भीर रुपमा खल्बल्याएको भनिएको छ । साथै उक्त घटनामा गम्भीर घाईते भएकाप्रति सहानुभुति प्रकट गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनमा अमुल्य ज्यान गुमाउने युवाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । आन्दोलनमा घाईते भएकाहरुको उपचार तथा मृतकका परिवारको राहतका लागी पालिकाले स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट ५ लाख सहयोग प्रदान गर्ने र अन्य आवश्यक परेमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

    साथै पालिकाले सरकारप्रति ५ बुँदे माग राखेको छ । आन्दोलनका क्रममा भएका सबै घटनाको तत्काल, निष्पक्ष र स्वतन्त्र छानविन गर्न, दोषीहरुलाई कानुनी दायरामा ल्याई पिडितलाई न्याय दिन, घाईतेहरुको उपचार र पुर्नस्थापनाको जिम्मा राज्यले लिन र नागरिकको शान्तिपुर्ण आन्दोलनमाथि बल प्रयोग अन्त्य गर्न माग गरिएको छ ।

    यसैगरी, वालिङमा पनि जेन जि समुहले दिउसो प्रर्दशन गरेका थिए भने स्याङ्जा सदरमुकाम स्थित सहित चोकमा मैनबत्ती बालेका थिए । १८ देखि २८ वर्ष उमेर समूहका युवाहरुको समुह सामाजिक संजाल बन्द, भ्रष्ट्राचार र बेतिथिका विरुद्धमा युवाहरु सडकमा उत्रिएर बिरोध गरेका हुन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.