Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshOctober 11, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ असोज । जलबायु समानुकुल अनुसन्धान केन्द्र, स्याङ्जाले पुतलीबजार नगरपालिकामा स्मार्ट स्प्रेयर इफिसियन्ट ट्यारेस इरिगेसन इन नेपालको बारेमा छलफल तथा अन्तरक्रिया गरेको छ ।

    पार्टनरर्स फर वाटरको आर्थिक तथा प्राविधिक सहयोग, प्रााक्टीका र फ्यूचर वाटरको संचालन तथा पुतलीबजार नगरपालिकासँगको समन्वयमा अन्र्तक्रिया गरेको हो ।

    कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, फ्यूचर वाटरका प्रोजेक्ट म्यानेजर पेपाइन, एप्लीकेशन डेभलपर थोमस लगायतले यो कार्यक्रमले कृषिको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउँदै, सिँचाईका लागि स्मार्ट प्रविधिको स्प्रेयरले तरकारीमा सिंचाई गर्दा किसानलाई सहज र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्रयोगबाट मोवाइलमा बर्षाको पूर्वानुमान कृषकको मोवाइलमा नोटिफिकेशन सूचना मार्फत कति सिंचाई गर्ने भन्ने सूचना प्राप्त हुने र त्यसले उत्पादनमा सहयोग पुग्ने कार्यक्रम संयोजक एलिना ढकालले जानकारी दिनुभयो ।

    केन्द्रका अध्यक्ष श.कर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कृष्ण लामिछानेले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.