Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    • उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    पुतलीबजार नगरपालिका

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    Syangja SandeshBy Syangja SandeshDecember 4, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ मंसिर । जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।
    पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ का ५७ वर्षीय मेगबहादुर भुजेल रहेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो।

    २०६९ भदौ २७ गते पुतलीबजार –१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मंसिर २३ गते स्याङ्जा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो। सजायपछि उनी विदेशतिर लुकेर बस्दै आएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

    २०८२ मंसिर १६ गते भुजेल घरबाटै पक्राउ परेपछि बुधबार अदालतमा उपस्थित गराइएको छ। अदालतको आदेशअनुसार भुजेललाई जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.