Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    समाचार

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    Syangja SandeshBy Syangja SandeshOctober 30, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ कात्तिक । इन्जिनियर हिमान्शु अर्यालको जन्मदिन पारेर मानवसेवा आश्रमलाई सहयोग गरिएको छ । खुमा अर्याल फाउन्डेसन स्याङजाको आयोजना र रोट्र्याक क्लब अफ नक्साल शक्तिको समन्वयमा मंगलबार ती कार्यक्रम गरिएका हुन ।

    स्याङ्जा भीरकोट नगरपालिकाका अर्यालले आफनो २३ औं जन्मदिन पोखरा महानगरपालिका २५ हेम्जा स्थित मानव सेवा आश्रममा खाद्यान्न सामाग्री सहयोग सहित आश्रममा आश्रित ब्यक्तिहरुका निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

    आश्रममा झण्डै ५० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरिएको र गण्डकी मेडिकल कलेजका चिकित्सकद्धारा स्वास्थ्य परीक्षण सहित निःसुल्क औषधि उपलब्ध गराइएको थियो ।

    फाउण्डेशनका संस्थापक परीवार एवं रोटरी क्लब अफ नक्साल शक्तिको सस्थापक अध्यक्ष डा लुना शर्माले फाउण्डेशन र रोटट्याक क्लबका मुख्य उदेश्य भन्नु नै सामाजिक सेवा रहेको बताउनुभयो । स्वास्थ्यको सेवा र पहु्ँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा उपलब्ध गराउन आफुहरु बिगतदेखि नै क्रियाशिल रहेको उहाले बताउनुभयो् । आउदा दिनमा पनि यस्ता कार्यमा निरन्तर लागिरहने उहाले भन्नुभयो ।

    कार्यक्रममा गन्डकी मेडिकल कलेजका फाइनान्सियल कन्ट्रोलर युबराज शर्मा, सुचना अधिकारी कृष्ण पौडेल, डा. अच्युत आचार्य, डा. ईश्वरबहादुर शाही, डा. रमेश रोकाहा, डा. बिगिसन रावत, रोटरी क्लबका सदस्य तथा पर्यटन ब्यबसायी भरत शर्मा, सिजन अर्याल, फाउन्डेसनका कोषनध्यक्ष छबिलाल अर्याल(दिपक), सहसचिब सागर पौडेल , सदस्य कमल शर्मा, कृतिका शर्मा लगायतले फाउण्डेशन र क्लबले सामाजिक सेवामा पु¥याएको सेवाको चर्चा गर्दै आउदा दिनमा पनि निरन्तरता गर्नुृ पर्ने जनाउदै शुभकामना ब्यक्त गरेका थिए ।

    फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानबसेवा आश्रमकी सन्चालक सन्जुले स्वागत र सुचना अभियान केन्द्रका अध्यक्ष एवं सल्लाहाकार बन्दना लम्सालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.