Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 10
    Trending
    • अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा
    • पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण
    • जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम
    • जेन—जीको आन्दोलनमा भएको दमनप्रति अर्जुनचौपारीको बिरोध
    • सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव
    • पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण
    • मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री
    • माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम
    पुतलीबजार नगरपालिका

    जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ भदौ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा जिल्ला मुख्यालय स्थित त्रिभुवन आदर्श माविको नेपाल रेडक्रस जूनियर सर्कलद्धारा आयोजित जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा आयोजक बिद्यालय त्रिभुवन आदर्श मावि प्रथम भएको छ ।

    जिल्ला स्थित २० वटा माध्यमिक बिद्यालय सहभागी भएको सो प्रतियोगितामा रोशनी आवासिय मावि द्धितिय, ज्योति आवासिय मावि तृतीय भएका छन भने स्याङ्जा माविले सान्त्वना पुरस्कार पाएका छन् ।

    बिजयी प्रतियोगीहरुलाई पुरस्कार एवं प्रमाण्पत्र बितरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले प्रतिस्पर्धाले बिद्यार्थीमा थप मेहनत गर्ने प्रेरणा मिल्ने बताउनुभयो । नियमित पढाईलेखाइका अतिरिक्त बाह्य गतिबिधिमा अभिरुची जगाउन पनि मद्धत मिल्ने रेग्मीको कथन थियो ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आयार्य, रेडक्रस सभापति दिनेश अर्याल, त्रिभुवन आर्दश मावि शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    जूनियर सर्कलका अध्यक्ष आयुष्मा ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक एवं संरक्षक प्रेमनारायण पौडेलले स्वागत र ओजश्वी रेग्मीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025

    जेन—जीको आन्दोलनमा भएको दमनप्रति अर्जुनचौपारीको बिरोध

    September 10, 2025

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025

    जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

    September 10, 2025

    जेन—जीको आन्दोलनमा भएको दमनप्रति अर्जुनचौपारीको बिरोध

    September 10, 2025

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025

    जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

    September 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.