Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, May 31
    Trending
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    • लापसेगरि सवारी चलाउने ३ जना प्रहरी नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारीको ग्रामिण स्वावलम्बन सहकारीका शेयर सदस्यलाई प्रशिक्षण
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारीको ग्रामिण स्वावलम्बन सहकारीका शेयर सदस्यलाई प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshApril 11, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ चैत । अर्जुनचौपारी गाउँपालिकामा रहेको ग्रामिण स्वावलम्बन साना किसान सहकारीले शेयर सदस्यलाई वित्तिय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण दिएको छ ।

    चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम अनुरुप शेयर सदस्यलाई प्रशिक्षण दिदै आएको हो । सहकारीले आफ्नो कार्यक्षेत्रका सहकारी शिक्षा अभियान संचालन गरेको छ । सहकारीले अर्जुनचौपारी २ खाल्टेमा स्थित समुह ६ का अन्तर समुहलाई बित्तिय साक्षरता र सहकारी शिक्षा कार्यक्रम गरेको छ ।

    संस्थाका संचालक सदस्य तथा म्यादी बिमा उपसमितिका संयोजक बेलप्रसाद गुरुङ्ले बिमाको महत्व र यसको फाइदाका बिषयमा शेयर सदस्यलाई सहजिकरण गर्नुभएको थियो ।

    सहकारीका प्रवन्धक काफ्लेले सहकारी शिक्षा, पशु बिमा, सुत्केरी स्याहार, मृत्यू राहत, सुलभ र सहुलियत पुर्ण ऋण सहित सहकारीले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा १८ समुहका ८३ जना शेयर सदस्यको सहभागि थिए ।

    समुहका अध्यक्ष क्षेत्रबहादुुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष बोधराज रेग्मीको प्रमुख आथित्यतामा कार्यक्रम प्रवन्धक शालिग्राम काफ्लेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025

    लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ

    May 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.