Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत
    पुतलीबजार नगरपालिका

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    Syangja SandeshBy Syangja SandeshJune 13, 2025Updated:June 13, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ जेठ । अध्ययन अवलोकन सहित भ्रमण बर्षको प्रचारप्रसारमा निस्केको गोरखाका नगरप्रमुख सहित पत्रकारहरुको टोलीलाई स्याङ्जामा स्वागत गरिएको छ ।

    पत्रकार महासंघ गोरखामा आबद्ध पत्रकारहरुको समूहलाई पत्रकार महासंघ स्याङ्जाले सदरमुकाममा स्वागतसंगै दुई जिल्लाबीच पत्रकारिताका अवस्था बारे आ आफना अनुभव आदान प्रदान गरिएको छ ।

    पत्रकारका समूहसंग आउनु भएको गोरखा नगरप्रमुख कृष्णबहादुर राना मगरले पत्रकार विकासका साझेदार भएको बताउनुभयो । पत्रकारसंगको सहकार्य गर्दै गोरखा नगरपालिकाले बिबिध कार्यहरु गर्दै आएको बताउनुभयो । समाजका तल्लो तहसम्म पुग्ने पत्रकारहरु समाजका ऐना भएको जनाउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफले, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, पत्रकार महासंघ स्याङ्जाका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले पत्रकार र पत्रकारिताका बारेमा जानकारी गराउनु् भएको थियो । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव रमेश गोदारले गर्नुभएको थियो ।

    गोरखा भ्रमण पर्यटन बर्ष २०२५ को प्रचारप्रसार गर्दै समेत सुदुरपश्चिम सम्मको यात्रामा निस्किएको महासंघको भ्रमण टोलीले स्याङ्जाबासीलाई निम्तो समेत गरेको गरेको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.