Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अधिवेशनसंगै साहित्यिक गोष्ठी र कवि द्धय गिरी र पौडेललाई सम्मान
    आँधीखोला गाउँपालिका

    अधिवेशनसंगै साहित्यिक गोष्ठी र कवि द्धय गिरी र पौडेललाई सम्मान

    Syangja SandeshBy Syangja SandeshOctober 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० असोज । आँधीखोला गाउँपालिका ६ फापरथुम स्थित ’आनन्दआश्रम ज्ञान केन्द्र’को तेस्रो साधारणसभासंगै साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।

    प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुली प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । साहित्यिक गोष्ठीमा कवि पोषराज पौडेल र कवि चिन्तु गिरीलाई “आनन्दआश्रम प्रज्ञा सम्मान“ स्वरूप खादा, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
    सम्मानित कविहरूको साहित्यिक यात्राका बारेमा संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकालद्वारा विस्तृत रूपमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा वरिष्ठ कवि पोषराज पौडेल र प्रख्यात कवि चिन्तु गिरीले शुभकामना मन्तब्य सहित सबैलाई धन्यवाद र छन्दबद्ध कविता प्रस्तुत गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरी, देवी सापकोटा, ई.सुदर्शन शर्मा, विद्यार्थी शिखा सुनार र रिदम ढकालले पनि कविता वाचन गर्नुभयो ।

    यसैगरी, संस्थाको तेस्रो साधारणसभा एवं अधिबेशनले टिकाराम ढकाल (काका) को अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा दिप्तिनारायण शर्मा , सचिवमा दोलराज ढकाल, उपसचिवमा खेमनारायण लामिछाने र कोषाध्यक्षमा नन्दबहादुर जिटी निर्वाचित हुनु भएको छ ।

    यसैगरी, सदस्यहरुमा इन्द्रमणि ढकाल, खगिसरा जिटी, गृहलक्ष्मी ढकाल डा. ऋषिराम ढकाल, देवी सापकोटा, मानबहादुर जिटी, शारदा शर्मा, शेरबहादुर शाही, हिमलाल पुरी र हिमालयजंग बानिया चयन हुनुभयो ।

    निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक लोकनाथ शर्माले बधाई दिदी कार्तिक ३ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउन माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूका बीचमा कविता प्रतियोगिता हुने जानकारी गराउनुभयो ।

    संस्थाका अध्यक्ष ईन्जिनियर ओम शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उपाध्यक्ष दिप्तिनारायण शर्माले स्वागत र सचिव दोलराज ढकालले संचालन गर्नुभएको थियो ।

    सभामा अघिल्लो कार्यकालमा भए गरेका कामका विवरण र आगामी कार्ययोजना सहित आय–व्ययको प्रतिवेदन पनि सचिव दोलराज ढकालले प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरू पारित भएपछि आगामी दुई वर्षको निम्ति कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.