Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 19
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल
    गण्डकी प्रदेश

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    Syangja SandeshBy Syangja SandeshAugust 4, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पर्वत १९ साउन । पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई सहज, प्रभावकारी र सबैको पहुँचमा ल्याउने उद्देश्यले घर–घरमै पुग्ने अभियान सुरु गरेको छ ।

    सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा कार्यालयसम्म आउदा हुने कठिनाईलाई मध्येनजर गर्दै वडाअध्यक्ष निर्भिक नारायण भुर्तेल बायोमेट्रिक मेशिन बोकेर घरघरमा पुग्नु भएको हो ।

    वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विधवा र अन्य लक्षित समूहका लाभग्राहीहरूले वडा कार्यालयसम्म आउनु नपरोस् भन्ने सोच सहित यो अभियान सुरु गरिएको उहाले बताउनुभयो ।

    वडा अध्यक्ष भुर्तेलका अनुसार, “हामी वृद्धवृद्धाहरूलाई लाइनमा उभिनु नपरोस् भन्ने उद्देश्यले टोलटोलमै पुगेर नविकरण सुरु गरेका छौं। सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ पहुँचयोग्य बनाउने हाम्रो जिम्मेवारी हो।”

    यो अभियानको सुरुवात बानीडाँडा गुरुङ गाउँबाट गरिएको हो। वडाले घरघरमै पुगेर लाभग्राहीहरूको विवरण अद्यावधिक गर्दै नविकरणको प्रक्रिया अगाडि बढाइरहेको छ।

    वडाले जानकारी दिएको अनुसार, राष्ट्रिय परिचयपत्र नभएका लाभग्राहीहरूको भत्ता नविकरण गर्न नसकिने भएकाले परिचयपत्र नभएका आमाबुबाहरूलाई यथाशीघ्र परिचयपत्र बनाउन अनुरोध गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.