Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » घाइृते बालक किरणलाई १ लाख ३ हजार नगद सहयोग
    भीरकोट नगरपालिका

    घाइृते बालक किरणलाई १ लाख ३ हजार नगद सहयोग

    Syangja SandeshBy Syangja SandeshOctober 4, 2024Updated:October 4, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ असोज । भीरकोट नगरपालिका वडा नं. १ कन्साइन्स आवसीय माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका घाईते बालकलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

    विद्यालयमा एलकेजीमा अध्ययरत किरण परियारलाई आर्थिक सहयोग गरिएको हो । घरमा खेल्ने क्रममा साउन १३ गते बार्दलीबाट खसेर घाईते भई टाउकोको अप्रेसन गरेका किरणलाई १ लाख ३ हजार ५ रूपैयाँ आर्थिक सहयोग गरिएको शिक्षक माधवप्रसाद रेग्मीले बताउनुभयो ।

    किरणको घरको आर्थिक अवस्था कमजोर भएपछि विद्यालयका शिक्षक माधव प्रसाद रेग्मीको पहलमा आर्थिक संकलन अभियान सुरु गरिएको थियो । दुई महिनाको अवधिमा जम्मा भएको रकम एक कार्यक्रमको आयोजना गरि हजुरबुबा प्रेम बहादुर परिवारलाई हस्तान्तरण गरिएको थियो ।

    किरणको उपचारको लागी देश तथा विदेशबाट विभिन्न व्यक्तिहरुबाट सहयोग रकम उपलब्ध भएको छ । बालकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाका अभिभावकलाई सो रकम हस्तान्तरण गरिएको हो ।विद्यालयका सम्पूर्ण शिक्षक – शिक्षिकाहरूको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

    विद्यालयका प्रधानाध्यापक साजन परियारले समाजमा एकले अर्कोलाई दुख पर्दा यस्तै किसिमका सामाजिक काम गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सहयोग वितरण कार्यक्रमको संचालन विद्यालयका शिक्षक भोलाराम अर्यालले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.