Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गायक दुर्गेश थापा हेलिकोप्टरबाटै स्याङ्जा महोत्सवमा
    समाचार

    गायक दुर्गेश थापा हेलिकोप्टरबाटै स्याङ्जा महोत्सवमा

    Syangja SandeshBy Syangja SandeshFebruary 28, 2025Updated:February 28, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ फागुन । पछिल्लो समय निकै हिट बनेको गीत ‘दुश्मन हेरेको हेरै’, र केही बर्षअघि ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ जस्ता दर्जनौ लोकप्रिय गीतहरुमा स्वर भर्नु भएका गायक दुर्गेश थापाले फागनु १७ गते शनिवार स्याङ्जा महोत्सवमा आफनो कला प्रस्तुत गर्नुहुने भएको छ ।

    दर्शक तथा जिल्लाबासीका माग बमोजिम दुर्गेश थापालाई सातौं स्याङ्जा महोत्सवमा ल्याईने भएको आयोजक स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले जनाएको छ ।

    पुतलीबजार नगरपालिका १ मालेबगर खेलमैदानमा फागुन ६ गतेदेखि सुरु भएको महोत्सव समापनको अघिल्लो दिन लोकप्रिय गायक दुर्गेशलाई आयोजकले हेलिकोप्टर मार्फत स्याङ्जा ल्याउने भएको अध्यक्ष महादेब श्रेष्ठले जानकारी दिनुभयो ।

    अध्यक्ष श्रेष्ठका अनुसार, ‘गायक दुर्गेश थापा पोखराबाट स्याङ्जा हुदैं अर्घाखाँचीमा जारी महोत्सवमा सहभागी हुने, त्यसपछि पुनः स्याङ्जा आउने कार्यक्रम तय भएको छ । पोखराबाट अर्घाखाँची जादै गर्दा थापाले स्याङ्जा महोत्सव स्थलमा पुष्पबृष्टि गरेर जाने र हेलिकोप्टरबाटै अर्घाखाँचीबाट स्याङ्जा आउने तयारी भएको छ ।’

    अर्घाखाँची र स्याङ्जाका दुबै महोत्सवमा सहभागी हुनका लागि हेलिकप्टरको उपयोग गरिएको महासचिव रविन केसीले बताउनुभयो ।

    त्यसो त, स्याङ्जा महोत्सबमा मान्छे नै आएनन, यस्तो भो, उस्तो भो, भन्नेहरुको लागि स्याङ्जा जिल्ला उधोग बाणिज्य संघले राम्रा कलाकारमा लगानी गर्न डराउदैनन भनी टिप्पणीकारलाई गतीलै झड्का दिएको भन्नुहुन्छ स्याङ्जा महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक लोकगायक घनश्याम रिजाल ।

    यसैगरी, शनिवारका दिन गायकहरु राजन कार्की, मोहन खडका, बन्दना खडका, संगीता थापा, लक्ष्मण सिंह ठकुरी लगायतले महोत्सवमा आ आफना कलाकारिता प्रस्तुत गर्ने भएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.