Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    खेलकुद

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    Syangja SandeshBy Syangja SandeshNovember 25, 2025Updated:November 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ मंसिर । “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा रेस रोड’ शनिवार सम्पन्न गरेको छ ।

    १९ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले खेलकुद, रक्तदान र सामाजिक उत्तरदायित्व सम्बन्धीका कार्यक्रमगरि मनाउन लागेको हो । काठमाडौंमा सम्पन्न प्रतिस्पर्धामा खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा महिला तथा पुरुष बीच प्रतियोगिता भएको थियो ।

    गत वर्षबाट सुरु गरिएको दौड प्रतिस्पर्धाको अहिले दोस्रो संस्करणमा १ हजार जना भन्दा बढी धावकको सहभागि थिए ।

    खुला विधामा १० किलोमिटर दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौंडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ कार्यालय पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै पुगेर सकिएको थियो ।

    यसैगरी, कर्पोरेट र भेट्रान विधाको ५ किलोमिटर दूरी न्यूरो अस्पताल, बाँसबारीसम्मको रुट तय गरिएको थियो ।

    पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय २९ मिनेट १२ सेकेन्डमा सो दुरी पार गर्दै प्रथम भए भने महिलातर्फ ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले ३४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम हुनुभएको छ भने आर्मीका धावकहरूले खुला पुरुषतर्फ सबै पुरस्कार र महिलातर्फ चार पुरस्कार जित्दै उत्कृष्ट प्रदर्शन गरे ।

    विजेताहरूलाई खुला विधामा प्रथमदेखि पाँचौँ स्थानसम्म क्रमशः ५० हजार , ३५, हजार २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कर्पोरेट र भेट्रानतर्फ प्रथमदेखि पाँचौ स्थान प्राप्त गर्ने प्रतिस्पर्धीलाई क्रमशः .३० हजार, २० हजार, .१४ हजार, १० हजार र .७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

    गरिमा विकास बैंक लिमिटेडका अध्यक्ष दिलिपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले प्रतियोगिताको उदेश्यका बारेमा जानकारी गराएका थिए ।

    मंसिर ७ गते देशभरका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम र १९ स्थानमा सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधि सञ्चालन गर्ने जनाएको छ । गरिमा रोड रेस प्रतियोगिताको यो दोश्रो संस्करण हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.