Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    पुतलीबजार नगरपालिका

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    Syangja SandeshBy Syangja SandeshNovember 28, 2025Updated:November 28, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ११ मंसिर । पुतलीबजार नगरपालिका ३ स्थित सामाग्रीचोक — इन्द्रेस — रानीश्वारा — नुवाकोट मोटरबाटो (गणेशमान सिंह मार्ग) मोटरबाटो शिलान्यास गरिएको छ ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मोटरबाटोको शिलान्यास गर्दै सुबिधायुक्त मोटरबाटो निर्माण गर्दै नुवाकोटसम्म पुरयाउने बताउनुभयो । सुबिधायुृक्त मोटरबाटोको पहुँचसंगै यहाँका स्थानीय उत्पादन बढाउन सकिनेमा जोड दिनुभयो । विकास पहिलो आवश्यकता र प्राथमिकतामा रहेको सडक संजालको निर्माणपछि विकासले गति लिने जानकारी गराउदै सडक निर्माणपछि गाउँघर चलायमान बन्ने बताउनुभयो । लामो समयदेखिको प्रतिक्षामा रहेको मोटरबाटो स्तरोन्नती सहितको निर्माण अव छिटै पूर्ण हुने चरणमा आएको जानकारी गराउनुभयो ।

    सोही वडाका कार्यवाहक अध्यक्ष सोमबहादुर कुँवर, स्थानीय समाजसेवीहरु शाह मोहम्मद मिया, शेर अलि, अलि मिया, सीता गोदार लगायतले यस क्षेत्रमा आवश्यकता रहेको मोटरबाटो निर्माणले स्थानीयबासीमा खुशी बढाएको जनाउनुभयो ।

    स्थानीय समाजसेवी टंकप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडासचिव राजु रेग्मीले गर्नुभएको थियो । करिब ८ किलोमीटर सो सडक निर्माणका लागि संघीय सरकारले ७५ लाख बिनियोजन गरेको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.