Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    पुतलीबजार नगरपालिका

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    Syangja SandeshBy Syangja SandeshMay 29, 2025Updated:May 29, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ जेठ । जिल्ला समन्वय समिती स्याङ्जा र पुतलीबजार नगरपालिकाको सयुक्त आयोजनामा तथा प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा स्याङजामा ३ दिन गणतन्त्र दिवस मनाइदैछ ।

    गणतन्त्र स्थापना दिवसको अवसर पारेर बिहीवार बिहान बाजागाजा सहित सदरमुकाम स्थित मुख्यबजार र चोकको परिक्रमागरि प्रशासन कार्यालयमा पुगी सभामा परिणत भएको थियो । स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, सुरक्षाकर्मी, उद्योग ब्यवसायी, नागरिक समाज लगायत सहभागिभई दिवस मनाइएको हो ।

    दिवसको शुभकामना सहित सभामा बोल्दै जिसस प्रमुख श्रीप्रसाद घर्तिले उत्कृष्ठ ब्यवस्था भए पनि नेतृत्व गर्ने ब्यक्ति इमान्दार भएनन भने त्यो प्रभावकारि बन्न नसक्ने बताउनुभयो । कहिंकतै कमीकमजोरी भए सच्चाउदै अघि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो ।
    बिग्रेका सबै कुरामा राजनीतिकर्मीलाई मात्र दोष दिन नहुने बताउदै सरोकारवाला सबैले आमनागरिकका पक्षमा काम गर्नुपर्नेमा बताउनुभयो ।

    जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदी, प्रमुख जिल्ला अधिकारी श्री इश्वरी प्रसाद अर्याल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमालेका सचिव रामचन्द्र भट्टराई, नेकपा माओवादी केन्द्रका सचिव मिनप्रसाद कोइराला, नेकपा एकिकृत समाजबादीका अध्यक्ष शंकरध्वज कार्की , राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे लगायतले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक दलहरू एकजुट हुनु पर्नेमा जोड दिदै बढ्दो बिकृत, भष्ट्राचार, अनियमितालाई नियमन गर्दै कानूनी दायरामा ल्याउनु पर्नैमा जोड दिनुभयो ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत र सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले संचालन गर्नुभएको थियो ।

    यसैगरी, स्याङ्जामा ३ दिनसम्म गणतन्त्र दिवस मनाईने भएको छ । जेठ १४ गते साझ सदरमुकाम स्थित सुन्तलाचोकमा दिप प्रज्वलन गरिएको थियो । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा दिप प्रज्वलन गरिएको हो ।

    यसैगरी, १५ गते प्रभातफेरिसंगै सभाका गणतन्त्र दिवसका शुभकामना आदानप्रदान गरिएको छ । जेठ १६ गते बिबिध सामाजिक कार्य गर्दै मनाईनेगरि गणतन्त्र दिवस मनाउन आयोजक मूल समारोह समितिले निर्णय गरेको छ । तीन दिनमा सरकारी कार्यालय तथा ब्यक्तिका घरघरमा साँझ दिपावली गर्ने पनि निर्णय भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.