Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा
    गल्याङ् नगरपालिका

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    Syangja SandeshBy Syangja SandeshSeptember 11, 2025Updated:September 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २४ भदौ । गल्याङ्ग नगरपालिका भित्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि साक्षरता तथा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    आइ सि एफ सी फाइनान्स लिमिटेड गल्याङ्ग शाखाको आयोजनामा तथा गल्याङ्ग नगरपालिका का नगरप्रमुख गुरुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नगरपालिका भित्रका विद्यालयका इस इ इ तयारी गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क अनलाइन शिक्षा उपलब्ध गराउने उद्देश्य राखिएको थियो ।

    कार्यक्रममा आइ सि एफ सी फाइनान्स लिमिटेड को पहलमा ब्mदष्तष्यल न्गचग मार्फत सञ्चालित अनलाइन कक्षा सम्बन्धी जानकारी दिइएको थियो । यस अवसरमा घुन्सा फाउन्डेशनकी संस्थापक याङजोम शेर्पाले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै अध्ययनमा निरन्तरता र लगनशीलता आवश्यक रहेको बताउनुभयो ।

    गल्याङ्ग नगरपालिकाका १९ विद्यालय बाट कक्षा १० का ३ सय २४ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा नगरप्रमुख गुरुप्रसाद भट्टराईले विद्यार्थीहरूलाई सकारात्मक सोच, उर्जा र समाज प्रति चेतना सहित अध्ययनमा लाग्न आग्रह गर्नुभयो । उहाले वित्तीय ज्ञान विद्यालय जीवन मै प्राप्त गर्न सकेमा भविष्यमा जिम्मेवार नागरिक बन्न सजिलो हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा गल्याङ्ग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भविश्वर घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण भट्टराई, वडा नम्बर ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर ८ का वडा अध्यक्ष झिमबहादुर थापा साथै आई सी एफ सी फाइनान्स लिमिटेड पोखराका शाखा प्रबन्धक सुजेस पन्तको पनि उपस्थिती रहेको थियो । उपस्थित अतिथिहरू ले विद्यार्थीलाई वित्तीय चेतना दिन यस्ता कार्यक्रम आवश्यक भएको र निरन्तरता दिलाउनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

    आइ सि एफ सी फाइनान्सका मार्केटिङ प्रमुख सन्जोग गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य गल्याङ्ग का शाखा प्रबन्धक आई सी एफ सी फाइनान्स लिमिटेड का सन्दीप अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन खगेन्द्र भण्डारीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.