Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लापसेगरी सवारी चलाएका २ चालक पक्राउ
    समाचार

    लापसेगरी सवारी चलाएका २ चालक पक्राउ

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ साउन । लागुपदार्थ सेवन गरेर यातायातका साधन चलाउँदै गरेको अवस्थामा स्याङ्जामा दुईजना चालक पक्राउ परेका छन्।

    पुतलीबजार नगरपालिका –१ प्रगतिनगर र वडा ४ नागडाँडामा गरिएको चेकिङको क्रममा उनीहरू दुई पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिकाका २३ वर्षीय बोलेरो जीप चालक गोविन्दबहादुर सुनार र आँधीखोला गाउँपालिकाका २६ वर्षीय ट्याक्टर चालक विशाल दर्जी हुन ।

    सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले अभियान सञ्चालन गर्दै आएको प्रहरीले राजमार्गमै चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता समेत रहेका चौधरीले जानकारी दिनुभयो । दुबैजनालाई अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.