Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » धादिङको झ्पाप्लेमा ज्यान गुमाएका आमा सहित जुम्ल्याहा छोराछोरीको अन्त्येष्टि
    समाचार

    धादिङको झ्पाप्लेमा ज्यान गुमाएका आमा सहित जुम्ल्याहा छोराछोरीको अन्त्येष्टि

    Syangja SandeshBy Syangja SandeshOctober 9, 2024Updated:October 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असोज । असोज १२ गते राति बाढीपहिरामा परि ज्यान गुमाएका गल्याङ्का तीनजनाको अन्त्येष्टि गरिएको छ।

    बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्पाप्ले खोलामा आएको पहिरोमा परी मृत्यु भएका गल्याङ नगरपालिका–३ लल्याङका आमासहित छोराछोरीको गल्याङ वडा ११ स्थित निमाघाटमा अन्त्येष्टि गरिएको हो। आमा सीता भट्टराईसहित जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका पनि सँगै बस चढेका थिए।

    बाढी पहिरोमा परी बसमा सवार उनीहरूसँग अन्यको पनि ज्यान गएको थियो।। सीताका श्रीमान् हुमनाथ भट्टराई कोरियाबाट नआइन्जेलका लागि भन्दै शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो। हुमनाथ सोमबार नेपाल आइपुगे लगत्तै काठमाडौंबाट शव लिएर मंगलबार गल्याङस्थित घरमा ल्याई हिन्दु धर्मसंस्कृति अनुरुप घाटमा लगि अन्त्येष्टि गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो।

    गण्डकी प्रदेश निर्वतमान मन्त्री सरस्वती तिवारी, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, निर्वतमान सांसद भागवतप्रकाश मल्ल, नगरप्रमुख गुरुप्रसाद भट्टराई, गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल लगायतले नेपालको राष्ट्रिय झन्डा ओढाएर स–सम्मान सहित अन्तिम श्रद्धाञ्जली दिएर अन्त्येष्टि गरिएको छ।

    रुपन्देहीको बुटवलस्थित कालिका मानवविज्ञान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजुबहिनी पढाइमा निकै अब्बल थिए। नेसनल यस्ट्रोलोमिक ओलम्पिक २०२४ मा भाग लिइ पहिलो चरणमा सफल भएपछि दोस्रो चरणका लागि सहभागी हुन बाङ्लादेश जानका लागि आमासँगै उहाहरू काठमाडौ जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

    उहाहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिनुभएको थियो । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.