Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दलित तथा सिमान्तकृत वर्गको अधिकार सम्बन्धी पुतलीबजारमा प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    दलित तथा सिमान्तकृत वर्गको अधिकार सम्बन्धी पुतलीबजारमा प्रशिक्षण

    Bhawani AdhikariBy Bhawani AdhikariJune 19, 2025Updated:June 19, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ असार । पुतलीबजार नगरपालिकामा दलित तथा सिमान्तकृत वर्गको अधिकार सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    सो कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले दलित तथा सिमान्तकृत वर्गको अधिकार सुनिश्चित गर्नका लागी राज्यले नै थुप्रै प्रयासहरु गर्दै आएको र ती राज्यले व्यवस्था गरेका अधिकारहरुलाई तोकिएको समुदाय र वर्गमा पुर्याउने जिम्मेवारी र दायित्व हामी सबैको रहेको बताउनुभयो । उहाँले दलित तथा सिमान्तकृत वर्गको अधिकार सुनिश्चित गर्ने कुरामा नगर सदैब सकारात्मक र प्रतिबद्ध रहेको र त्यसका लागी सुसुचित गर्ने जिम्मेवारी हामी सबैको रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्म राज ढुङ्गाना, कार्यपालिका सदस्य सञ्जिता अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा प्रशिक्षक द्धय दलितअधिकारकर्मी लिलबहादुर रनपाल र पत्रकार रमेश गोदारले दलित सम्बन्धी कानून र हक अधिकारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य अनिता रुचालले स्वागत एवम् महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख ठगिकुमारी खनालले संचालन गर्नुभएको थियो ।

    कार्यक्रममा पुतलीबजार नगरपालिकाका दलित महिला जनप्रतिनिधि सहित १४ वटै वडाका दलित महिलागरि करिब ६० जनाको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.