Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चोरी र सवारीसाधन तोडफोडआरोपमा चार बालक पक्राउ
    समाचार

    चोरी र सवारीसाधन तोडफोडआरोपमा चार बालक पक्राउ

    Syangja SandeshBy Syangja SandeshApril 17, 2025Updated:April 17, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ बैशाख । कालीगण्डकी गाउँपालिकामा क्याम्पस र ब्यक्तिका पसल तथा घरमा चोरी सहित सवारीसाधन तोडफोड गरेको आरोपमा ४ जना बालक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय एक बालक सहित १६ वर्षीय ३ बालक पक्राउ परेका हुन । यसरी पक्राउ पर्नेमा ३ जना स्याङ्जा कालीगण्डकी गाउँपालिकाका र एक जना धादिङ घर भई सोही स्थान बस्ने रहेका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    कालीगण्डकी गाउँपालिका – ७ मिर्मीमा चोरी तथा सवारीसाधन तोडफोड गरेको आरोपमा चारजना किशोर पक्राउ परेका छन् ।
    मंगलबार राती बालकहरुले मिर्मी बहुमुखी क्याम्पस र पसलमा तोडफोड सहित चोरी गर्नुका साथै २ वटा मोटरसाइकल र एउटा स्कुटर तोडफोड गरेको प्रहरीको दावी छ ।

    प्रहरीका अनुसार, ‘मिर्मी बहुमुखी क्याम्पसको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फुटाएर किबोर्ड, माउस, कम्प्युटर पावर केवल चोरेको र टेलिफोन, सिलिङ पंखामा क्षति पुगेको, ज्ञानप्रसाद न्यौपानेको स्केटिङ पसल पनि तोडफोड गरी ३ जोर स्केटिङ जुत्ता, केही पेय पदार्थ चोरेका, नारायणप्रसाद अधिकारीको स्कुटर तथा मोटरसाइकल र प्रबिन ढकालको मोटरसाइकल घरभन्दा टाढा लगेर तोडफोड गरेका छन ।’

    घरभन्दा २ किलोमीटर दुरी आँधीमुहान भन्ने स्थानमा मोटरसाइकल र स्कुटर तोडफोड गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आरोपित बालकहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रनाउ पौडेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.