Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार — चिरुवा स्वास्थ्य केन्द्रको उदघाटनसंगै सेवा सुचारु
    पुतलीबजार नगरपालिका

    पुतलीबजार — चिरुवा स्वास्थ्य केन्द्रको उदघाटनसंगै सेवा सुचारु

    Syangja SandeshBy Syangja SandeshAugust 19, 2025Updated:August 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २ भदौ । पुतलीबजार नगरपालिका २ मा निर्मित चिरुवा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन सहित सोही भवनबाट सेवा प्रवाह सुचारु गरिएको छ ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको नवनिर्मित भवनको सोमबार उदघाटन गर्नुभएको हो । भवन उदघाटनसंगै भवनबाट सोमबारदेखि नै स्वास्थ्य सेवा पनि सुरु भएको जनाउदै स्वास्थ्य कर्मचारीलाइृ स्वास्थ्यका सामाग्री पनि हस्तान्तरण गर्नुभएको छ ।

    उदघाटन कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले वडाबासीका स्वास्थ्य र शिक्षामा नगरपालिका संवेदनशील भएर काम गर्दै आएको र आउदा दिनमा पनि निरन्तरता दिने बताउनुभयो । स्वास्थ्य केन्द्रलाई प्राप्त हुने खालका सरकारले उपलब्ध गराएका सबै खालका औषधी र स्वास्थ्य प्राप्त गर्न सकिने उनले जानकारी गराउनुभयो । स्वास्थ्य केन्द्रबाट प्राप्त हुने सबैखालका सेवा सुबिधा समयमै लिएर स्वास्थ्य रहन पनि प्रमुख रेग्मीले सुझाव दिनुभयो ।

    लामो समयदेखि बन्न नसकेको स्वास्थ्य केन्द्र निर्माणकर्तालाई पटक पटकको ताकेता र सम्बन्धित निकायसंगको छलफलबाट निचोेड निकालिएको र सफलता प्राप्त भएको प्रमुखले जानकारी गराउनुभयो । स्वास्थ्य केन्द्रको निर्माणसंगै वडाबासीलाई सहज बनेको जानकारी गराउदै स्वास्थ्य केन्द्रकालागि आवश्यक सहयोग गर्ने प्रमुख रेग्मीको भनाई छ ।

    सोही कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वास्थ्य केन्द्र निर्माणभएपछि यहाँबाट उपलब्ध हुने स्वास्थ्य सुबिधा लिनका लागि वडाबासीलाई आग्रह गर्नुभयो । नियमित स्वास्थ्य परीक्षण गराउन समेत सुझाव दिनुभयो ।

    यसैगरी, शिक्षा शाखा प्रमुख बाबुराम बराल, नगर प्रवक्ता मनोज पौडेल, पूर्ववडाअध्यक्ष तिलकराम श्रेष्ठ, नेपाली कांग्रेसका वडा सभापति बालकुमार गुरुङ, नेकपा एमाले वडा उपाध्याक्ष रेशम बहादर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलबहादुर गुरुङ लगायतले आधारभूत स्वास्थ्य केन्द्रको संचालनसंगै वडाबासी लगायत छिमेकी विरुवा गाउँपालिकका केही वडाबासीलाई समेत सेवा दिनेमा जोड दिनुभयो ।

    वडाअध्यक्ष भिमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासदस्य सम्झना कुँवरले स्वागत एवं नगर स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले संचालन गर्नुभएको थियो ।

    शिलान्यासको झण्डै ७ बर्षपछि भवनको उदघाटन गरिएको हो । भवन निर्माणकालागि विस २०७६ सालमा भवन शिलान्यास गरिएको थियो । ठेकेदारका कमजोरीका कारण भवन निर्माणमा ढिलाई भएको बताइएको छ । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन १ करोड ४५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । सुबिधा सम्पन्न सो भवन दुई तलाको छ । स्वास्थ्य केन्दमा ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुने पुतलीबजार नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.