Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » छिटो निकास दिलाउन स्याङ्जा ४ दलको संयुक्त आग्रह
    समाचार

    छिटो निकास दिलाउन स्याङ्जा ४ दलको संयुक्त आग्रह

    Syangja SandeshBy Syangja SandeshSeptember 13, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ भदौ । स्याङजाका चार राजनीतिक दलका नेताहरुले देशमा बिषम एवं संक्रमणकालिन परिस्थितिबाट छिटो निकास दिनकालागि राष्ट्रका अभिभावक राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन ।

    पुतलीबजार नगरपालिका १ नेपाली कांग्रेसको मुख्यालयमा शुक्रवार साँझ बसेको बैठकपछि ४ दलद्धारा जारी संयुक्त बिज्ञप्ति मार्फत जनतामा निहित सार्वभोैमसत्ता, नागरिक सर्वोच्चता, भौगोलिक अखण्डता र बिधिको शासनलाई अंगाल्दै संबैधानिक प्रक्रिया मार्फत निकास खोज्न आग्रह गरिएको छ ।

    नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैहे्र पारस, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लोकेन्द्र थापा मगर, नेकपा एकिकृत समाजवादीका सचिव नारायणप्रसाद तिवारीद्धारा हस्ताक्षरित सो बिज्ञप्तिमा बिषम परिस्थितीमा रहेको मुलुकको निकासका लागि राष्ट्रका अभिभावक राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सबैपक्षसंग भैरहेको पहलको स्वागत गर्दै आन्दोलनका क्रममा कांग्रेस र एमालेको पार्टी कार्यालयसंगै नेताका शालिकका तोडफोेडको दुखी तुल्याएको उल्लेख छ ।

    जेन—जी पुस्ताले भ्रष्टाचार बिरुद्ध सुशासनको आब्हान गर्दे गरिएको आन्दोलनका क्रममा वीरगती प्राप्त गरेका जेनजीका युवा, सुरक्षाकर्मी लगायत आमनागरिक प्रति श्रद्धान्जली सहित घाईतेको स्वास्थ्य लाभका कामना गर्दै आन्दोलनका क्रममा निजी तथा सार्वजनिक र औधोगिक प्रतिष्ठानमाथि भएको आगजनी तथा तोडफोड, लुटपाटको निन्दा एवं भत्र्सना समेत गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.