Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, July 19
    Trending
    • गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
    • बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
    • आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    • वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » छोरेखोला गोठिङमा झोलुंगे पुल निर्माणपछि स्थानीय खुशी
    पुतलीबजार नगरपालिका

    छोरेखोला गोठिङमा झोलुंगे पुल निर्माणपछि स्थानीय खुशी

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2025Updated:July 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १ साउन । पुतलीबजार नगरपालिका वडा नं. ४ छोरेखोला गोठिङ झोलुंगे पुलको उदघाटन गरिएको छ । यहाँ झोलुंगे पुल बनेपछि दुबैतर्फका स्थानीयबासी खुशी भएका छन् ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बुधवार पुलको उदघाटन गर्दै उहाले नगरपालिकाले सडक, पुल लगायत पुर्बाधार निर्माणमा बिशेष ध्यान दिएको बताउनुभयो । पुल निर्माण भएसंगै स्थानीयबासीलाई निकै राहत पुगेको उहाँको भनाई छ । स्थानीयस्तरबाट गाउँ गाउँमा आयआर्जन गर्नेगरि ब्यावसायमा जोडिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा कर्यवाहक अध्यक्ष लिलावती पौडेल, वडा सदस्यहरु मीना परियार, पुर्ब वडा अध्यक्ष ओमबहादुर खड्का, नेपाली कांग्रेस वडा सभापति इश्वरीप्रसाद पोखरेल, नेकपा एमालेका सुर्यप्रसाद सुवेदी, नेकपा एकिकृत समाजवादीका गुमानसिङ थापा, गोठिङ फाँट जग्गा एकीकरण समितीका अध्यक्ष दयाशिन्धु पोखरेल, अन्धा अन्धी सामुदायिक बिकास केन्द्रका प्रमुख एकनारायण सापकोटा सब ईन्जिनियर बिपन थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै पुलको उपयोगिताका बारेमा जानकारी गराउनुभयो ।

    कुल ४० लाख ३७ हजार १४१ रुपैंयाको लागतमा निर्माण गरिएको पुलको लम्बाई ८२ मीटर छ । पुलका लागि संघिय अनुदान ८५ प्रतिशत, पुतलीबजारको १३ प्रतिशत र स्थानीय जनश्रमदान २ प्रतिशत लगानी छ ।

    झोलुंगे पुल निर्माणका लागि अन्धाअन्धी सामुदायिक बिकास केन्द्रको प्राबिधिक र सामाजिक सहयोगमा निर्माण गरिएको पुल निर्माण समितीका अध्यक्ष डिल्लीदत्त पाध्या (केदार) ले जानकारी दिनुभयो।

    पुलनिर्माणका लागि पुस ४ गते नगरपालिका र उपभोक्ता समितिबीच सम्झौता भएको थियो । असार २७ मा निर्माणसम्पन भएपछि उदघाटन गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.