Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 27
    Trending
    • भागवत महापुराणम ज्ञान यज्ञमा साहित्य उत्सव
    • भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै
    • पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान
    • पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग
    • नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान
    • गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई
    • प्रचलित कानूनका अधिनमारही चाडपर्व मनाउन स्याङ्जा प्रशासनको आग्रह
    • कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ
    समाचार

    कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ

    Syangja SandeshBy Syangja SandeshSeptember 25, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असोज । जेनजी आन्दोलनका कारण कारागारबाट फरार भएका कैदी धमाधम स्याङ्जामा पक्राउ परेका छन् ।
    भदौ २४ गतेको जेनजीआन्दोलनका बेला फरार रहेका ४ जनाकैदी स्याङ्जामा पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये केन्द्रिय कारागारमा रहेका २ जना र कास्की कारागारबाट २ जनाभागेका कैदीबन्दीहरु पक्राउ परेका हुन् ।

    विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अस्थायीप्रहरी चौकीपौवेगौडे टक्सारबाट खटिएको विषेश अप्रेसन टोलीले बुधबार थपदुई फरार कैदीपक्राउ गरेको हो । केन्द्रिय कारागार जगन्नाथदेवल काठमाडौबाट फरार कर्तव्य ज्यान मुद्धाका ६७ वर्षीय नुनुमाया कार्की पुतलीबजार नगरपालिका ५ पौवेगौडेबाट पक्राउ परिन् । पौवेगौडे गौरीखोला घर भएको नुनुमाया कारागारबाट फरार भई आफ्नै घर आएकी थिईन् ।

    यस्तै जवरजस्ती करणी मुद्धाका कास्की कारागारबाट फरार भएका २६ वर्षीय अभिषेक नेपाली पनि बुधवार पक्राउ परेका हुन । पतुलीबजार नगरपालिका ९ कोल्मा घर भएका अभिषेक पुतलीबजार १ कालाखोलाबाट पक्राउ परेका हुन । उनीहरु उहाँहरु दुुवैलाई आवश्यक कानुनी कारबाहीको लागी जिल्ला कारागार पठाएको प्रहरी नायव उपरिक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

    स्याङ्जा प्रहरीले मंगलबार र बुधबार गरी दुई दिनको अवधिमा जेनजी आन्दोलनका बेला कारागारबाट भाग्ने ४ कैदीलाई पक्राउ गरी स्याङ्जा कारागार पठाएको छ । ४ मध्ये २ केन्द्रिय कारागार काठमाडौ र २ जना कास्की कारागार पोखराबाट भागेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भागवत महापुराणम ज्ञान यज्ञमा साहित्य उत्सव

    September 27, 2025

    भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै

    September 27, 2025

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    September 27, 2025

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भागवत महापुराणम ज्ञान यज्ञमा साहित्य उत्सव

    September 27, 2025

    भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै

    September 27, 2025

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    September 27, 2025

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान

    September 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भागवत महापुराणम ज्ञान यज्ञमा साहित्य उत्सव

    September 27, 2025

    भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै

    September 27, 2025

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    September 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.