Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको चापाकोटमा डिप ट्ुयुबेलबाट खानेपानी र सिँचाइ
    चापाकोट नगरपालिका

    स्याङ्जाको चापाकोटमा डिप ट्ुयुबेलबाट खानेपानी र सिँचाइ

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2025Updated:August 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २७ साउन । स्याङ्जाको चापाकोट नगरपालिका–१० बोटेटारमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट भूमिगत जलश्रोत तथा सिँचाइ कार्यालय नवलपुरको अगुवाईमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको हो ।

    बोटेटारका स्थानीय र जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी ट्युबेलबाट खानेपानीको सुविधा उपलब्ध गराइएको हो । डीप ट्युबेल मार्फत निस्केको पानीबाट एक दर्जन स्थानीय घरपरिवार र विद्यालयका करिब चार सय विद्यार्थी लाभान्वित हुनेछन् ।

    झण्डै ३७ लाखको लागतमा एक सय ३८ मिटर गहिराइ (जमिनमुनि) बाटडीप ट्युबेल मार्फत पानी निकालिएको छ । प्रतिसेकेन्ड तिन लिटर पानी आउने डीप ट्युबेलबाट विद्यालय र स्थानीयलाई खानेपानी सहजहुने कार्यालयका वरिष्ठ सब–इन्जिनियर मुकेश वि.क.ले जानकारी दिनुभयो । खानेपानीको उपभोगपछि बचत हुने पानीबाट सिँचाइमा समेत प्रयोग गर्न सकिने उहाले सुनाउनुभयो ।

    डीप ट्युबेलबाट निकालिएको पानीमा धमिलो पना, केमिकलजन्य पदार्थको परिक्षण, दिशाजन्य पदार्थ छ की छैन् र पानीमा कोलोरिनको मात्रा कति छ भनेर प्रयोगशालामा परिक्षणपछि पानीलाई उपभोगमा ल्याउन वि.क.ले सुझाउनुभयो । ट्युबेल पानीमा फिकल कोलिफर्म देखिन सक्ने भएकाले पानी उमालेर मात्रप्रयोग गर्नुपर्ने जानकार बताउँछन् ।

    तिनवर्ष देखिको प्रयासपछि बोटेटारमा डीपटुयुबेलबाट पानी आएको छ । विद्यालय र आसपासका स्थानीयले लामो समयदेखि खानेपानीको समस्याझेल्दै आएका थिए । पुरानो खानेपानी योजनामा पानीको मुल अभाब भएपछि बोटेटारमा खानेपानीको समस्या बढेको स्थानीय बताउँछन् ।

    डीप ट्युबेलबाट पानी निस्केको छ, पानीको उपभोगमा ध्यान पु¥याउँदै पानीलाई बहुउपयोग क्षेत्रमा प्रयोग गरिन ेविद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पंगेनीले भन्नुभयो ।‘ट्युबेलबाट निस्केको पानी विद्यालयका विद्यार्थी र स्थानीयलाई पिउन दिन्छौं ।’उहाले भन्नुभयोे, ‘उपभोगपछि(खेर जाने) बचेको पानीबाट विद्यार्थीलाई पढ्दै,कमाउँदै भन्ने अभियान संचालन गरेर सिँचाइमाउपयोग गर्छौ ।’

    ट्युबेलबाट पानी आएपछि स्थानीयसँगै खुसी भएका प्रधानाध्यापक पंगेनीले विद्यालयको स्मामित्वमा रहेको जग्गामा मौसमी तथा बेमौसमी खेतीगर्न विद्यार्थी प्रशिक्षण दिने बताउनुभयो ।पानीको सदुपयोग गरेर विद्यार्थीलाई नर्सरी व्यवस्थापन, तरकारी, फलफूल खेतीमा आबद्ध बनाएर पढ्दै, कमाउँदै अभियानमा लगाउने उहाले जनाउनुभयो ।

    गण्डकी प्रदेश सरकार स्थापनासँगै बनेको उक्त कार्यालयले स्याङ्जाको चापाकोटमा भूमिगत जलश्रोतको व्यवस्थापन गर्दै आएको थियो । कार्यालयले पछिल्लो ७ वर्षमा चापाकोट नगरपालिका–९ को पाकरीमा एक वर्षअघि डीप बोरिङ्बाट पानीउत्खनन् गरेर परिक्षणगर्न सफल गरेको थियो । परिक्षण भएको उक्त योजना हालसम्म स्थायी रुपमा संचालन हुन सकेको छैन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.