Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 11
    Trending
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    अर्जुनचौपारी गाउँपालिका

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    Syangja SandeshBy Syangja SandeshNovember 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ कात्तिक । अर्जुनचौपारी गाउँपालिकाका बिभिन्न वडा अन्र्तगतका बिद्यालयमा गठित चेन्ज मेकर क्लबहरुले संयुक्त रुपमा सरसफाई एवं ब्यवहारिक सीप सिकाई आदानप्रदान गरेका छन ।

    गाउँपालिका अन्र्तगत रहेका ६ वटा वडामा रहेका ६ माध्यमिक, २ आधारभूत र एक सामुदायिक संस्थागत माध्यमिक विद्यालयमा रहेका क्लबहरूले एकैदिन बिबिध कार्यहरु गरेका हुन ।

    बिद्यालयमा गठित क्लबहरुले आ–आफ्ना विद्यालय, ब्यक्तिगत तथा सार्वजनिक स्थलको सरसफाई सहित सामाजिक गतिविधि सञ्चालन गरेका हुन । स—साना भाइबहिनीलाई ब्यक्तिगत सरसफाईका बारेमा सिकाएका छन्। ब्यवारिह ज्ञानका बारेमा सुझाएका छन ।

    क्लवले वडा नं. १ स्थित पञ्चकन्या मा.बि.मा विद्यालय परिसर, पालिकाको खेलमैदान, र अर्जुनचौपारी स्वास्थ्यचौकीमा विज्ञान विषयसँग सम्बन्धित वल्र्ड ग्रुप परीक्षण गरेको छ। र, सोही वडामा रहेको संस्थागत विद्यालय अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी परिसर समेत सरसफmाई गरेको छ ।

    वडा नं. २ मा स्थित अमर ज्योति मा.बि.मा क्लबले बालबालिकाको व्यवहारीक सीप विकास तथा व्यक्तिगत सरसफाईका सिकाइ आदानप्रदान गरेका छन् ।

    यसैगरी, ३ को सरस्वती आ.बि. को पनि विद्यालय परिसर, ट्यांकी तथा नजिकैको मन्दिर क्षेत्रमा सरसफाइ, ४ को जन मा.बि.ले एकानन्द गुफा जाने गोरेटो बाटो ,गुफा परिसरमा सरसफाइ, ५ को सर्वोदय मा.बि., घण्टे मावि, र बुद्ध आ.बि.का चेन्ज मेकर क्लबहरूले क्रमशः डहरे देउराली मन्दिर जाने बाटो, विद्यालय परिसर, घण्टे बजार र विद्यालयको खानेपानी मुहान, तथा विद्यालय परिसर सरसफाइ गरेका गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।

    वडा नं. ६ को दरौं माबिका चेन्ज मेकर क्लबले नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा सरसफाइ गर्दै मन्दिरभित्र रहेका पिपलका बिरुवाहरूमा गोडमेल गरेका छन ।

    अध्ययनका साथसाथै बिद्यालय तहदेखि नै बालबालिकालाई ब्यवहारिक ज्ञान र सीपको आवश्यक पर्ने जनाउदै सामाजि उत्तरदायित्व, सामुदायिक सहयोग, व्यवहारिक सीप विकासमा प्रेरणा जगाउन र आफनो माटोको माया गर्न सिकाउन यस्ता अभियान संचालन गरिदै आएको अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.