Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    पुतलीबजार नगरपालिका

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    Syangja SandeshBy Syangja SandeshDecember 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ मंसिर । पुतलीबजार नगरपालिकाले कुखुराको चल्ला तथा दाना वितरण अन्र्तगत बुधवार थप ३ वटा वडामा पुरयाएको छ ।

    “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत पुतलीबजार नगरपालिकाका सबै वडामा निशुल्क कुखुराका चल्ला बितरण अभियान अन्र्तगत अहिलेसम्म १३ वटा वडामा निशुल्क चल्ला सहित दाना बितरण गरिसकेको छ ।

    चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पुतलीबजारका १२, १३ र १४ मा कुखुराको चल्ला तथा दाना वितरण गरिएको हो । यसअघि वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १० मा अघिल्लो साता नै बितरण गरिसकेको छ । अब, वडा नं. ११ मा बाँकी छ ।
    नगरपालिकाले कुखुरा पालक किसानलाई कुखुराका चल्ला र दाना उपलब्ध गराउदै आएको छ ।

    वडामा रहेका विपन्न परिवारलाई लक्षित गर्दै उनीहरुका आयस्तरमा समेत बृद्धि गराउने हेतुले चल्ला र दाना समेत उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।

    बितरित ती चल्लाले अण्डा र मासु दिने खालका रहेको जनाउदै प्रमुख रेग्मीले किसानका लगाव, परिश्रम र उत्पादन हेरेर आउदा दिनमा पनि यस्ता अभियानजारी राख्ने जानकारी गराउनुभयो ।

    कृषि उत्पादनमा प्रोत्साहन, किसानका जीविकोपार्जन तथा आयआर्जनमा थप सहयोग पुर्याउने उद्देश्यले कुखुराका चल्ला सहित दाना उपलब्ध गराइएको प्रमुख रेग्मीको भनाई छ । बितरित ती चल्लाले अण्डा र मासु दिने खालका रहेको बताइएको छ ।

    बितरण कार्यक्रममा वडा नं १२ का अध्यक्ष गुञ्जंिसह गुरुङ, १३ का अध्यक्ष जुद्धबहादुर थापा र १४ का अध्यक्ष गजिन्द्रप्रकाश मल्लले कुखुरा पालेर आत्मनिर्भर बन्न सकिनेमा जोड दिदै स्वच्छ अण्डा र मासु खान पाईने बताउनुभयो ।

    वडा कार्यालयबाट सिफारिस भएका किसानलाई न्यु ह्य्म्प्सायर प्रजातिका कुखुराका चल्ला बितरण गरिएका हुन । बितरित चल्ला तथा दाना राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट उत्पादन गरिएका पशु चिकित्सक डा. पुष्पराज अधिकारीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.