Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चालक तथा सहचालकहरुलाई सचेतनामूलक प्रशिक्षण
    समाचार

    चालक तथा सहचालकहरुलाई सचेतनामूलक प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshAugust 4, 2025Updated:August 4, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ साउन । स्याङ्जा गण्डकी यातायातप्रा।लिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सवारी दुर्घटनान्यूनीकरण सम्बन्धी चालक तथा सहचालकहरुलाई सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित प्रा।लि।को कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रहरी उपरीक्षक दधिराम न्यौपानेले ८० प्रतिशत सवारी दुर्घटना चालकका लापरवाहीले हुने गरेको एक अनुुसन्धानले देखाएको बताउनुभयो । सवारी साधनचलाउदै गर्दा चालक र सहचालक धेरै सजगबन्न सुझाव दिनुभयो । सजग भए हामीसबै सुरक्षितहुने र गन्तब्यमापुग्न सफलभईने उहाको भनाई छ ।

    र, सवारी दुर्घटनाहुनुको अर्को प्रमुख कारणतीव्र गती र लागु पदार्थ र मादकपदार्थ सेवन रहेको पनि प्रहरी प्रमुख न्योैपानेले जानकारी गराउनुभयो ।‘तीव्र गति र लागु तथामादकपदार्थ सेवनगरी सवारी चलाउदाबर्षेनी सयौं यात्रु, चालक र सहचालकको मृत्यु हुने गरेको छ ।’उहाले भन्नुभयोे, ‘सवारी दुर्घटनान्यूनिकरणगर्नका लागिहाम्रो अभियानहो ।’

    सवारी दुर्घटना न्यूनिकरणकालागि लागु पदार्थ सेवन र मादकपदार्थ सेवन परिक्षणगर्ने गर्दै आएको र गएको ३ महिनामा स्याङ्जामा १६ जना कारवाहीमा परेको समेत उहाले जानकारी गराउनुभयो । यस्ता अभियानलाई स्याङ्जा गण्डकी यातायातप्रा.लि.ले परिक्षणकिट सहयोग उपलब्ध गराई सहयोग गरेको बताउनुभयो । यातायात ब्यवसायी र प्रहरीको सहकार्यमा यस्ता कार्यक्रमलाई बढीप्रभावकारी बनेको उहाको भनाई छ ।

    प्रमुख न्यौपानेले प्रशिक्षित गराउदै स्मरण गराउनुभयो, “स्टेरिङ्मा हात लगाउदै गर्दा एक पटक आफना आमाबुवा, श्रीमती र बच्चा सम्झनुहोस् । यदी मैले लापरबाहीगरी सवारी चलाएभने मेरो आमाबुवाको भरोसा, श्रीमतिको बिश्वास र साथ, मेरा बालबच्चाको भविष्यकस्तो रहलामनन् गर्नुहोस्। सम्झनुहोस्, यदी म केहीभएभने पनि मेरो बाबाआमाको भरोसाको लौरो भाचिन्छ, श्रीमतीकाविश्वास र भरोसा टुटछ अनि मसंगै भविष्यजोडिएका मेरा छोराछोरीटुहुरो हुन्छनभनेर सम्झिएर सवारी चलाउनु होला।”

    सवारी साधन चलाउदै हामी जिम्मेवार चालक हौ । हाम्रो हातमा सयौं यात्रुको जीवनजोडिएको छ भन्न ेमनन गर्न स्याङ्जाकाप्रहरी प्रमुख न्यौपानेले सुझाव दिनुभयो ।

    “हवाईजहाज दुर्घटनाभएर एका÷दुईको ज्यान गए पनि त्यो ठुलो समाचार बन्छ । तर, गुड्ने सवारी दुर्घटनाभएर धेरैको जीउज्यानजाँदा संचारमाध्यममा खासै महत्वदिएको पाईदै ।” आखिर ज्यान त एउटाको गएपनिक्षति त उही नै हो नीप्रहरी प्रमुखले भन्नुभयोे ।

    सोही कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले लागु औषध र मादक पदार्थ सम्बन्धी प्रचलित ऐन, नियम, कसुर, सजाएका बारेमा,ट्राफिक प्रमुख एवं प्रहरी नायब निरीक्षक भुपेन्द्र गौलीले ट्राफिक नियम सम्बन्धी र यातायात प्रालिका प्रवन्धनिर्देशक गणेश थापा महेशले सवारी चालक र सवारी धनीका काम, कर्तब्य र जिम्मेवारीका बारेमा प्रशिक्षण दिनुभएका थिए ।

    सोही कार्यक्रममा स्याङजा गण्डकी यातायात प्रालिका पूर्वमहासचिव दिपक लम्साल, नागरिक समाजका अध्यक्षओमप्रकाश शर्मा लगायतले चालक र सहचालकलाई दिईने यस्ता प्रकारका प्रशिक्षणले सवारी दुर्घटना र सवारी उल्लंघनका घटनामा कमी आउन सक्ने जनाउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    स्याङजा गण्डकी यातायात प्रालिका अध्यक्ष भानुभक्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्ध निर्देशक गणेश थापा महेशले संचालन गर्नुभएको थियो ।

    प्रशिक्षण कार्यक्रममा एक सय भन्दा बढीचालक, सहचालककोे सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.