Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 27
    Trending
    • पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग
    • नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान
    • गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई
    • प्रचलित कानूनका अधिनमारही चाडपर्व मनाउन स्याङ्जा प्रशासनको आग्रह
    • कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ
    • कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान र शिक्षकहरुबीच अन्तरक्रिया
    • काठमाण्डौं कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
    • कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान
    समाचार

    नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान

    Syangja SandeshBy Syangja SandeshSeptember 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असोज । नेपालीहरुका यसबर्षका महान पर्वहरु वडा दशैं, दिपावली, नेपाल सम्बत, छठ, इद तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।

    स्याङ्जा सदरमुकाम स्थित लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, सामुदायिक रेडियो तथा टेलिभिजनको आयोजनामा शुक्रवार पर्वहरुका बारेमा रेडियो संचालक, सल्लाहकार र कर्मचारीबीच शुभकामना आदानप्रदान गरिएको हो ।

    शुभकामना ब्यक्त गदैृ पुस्तकालय, रेडियो तथा टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेलले आमसमुदायको मन र विश्वास जित्दै अघि बढेको पुस्तालय, रेडियो र टेलिभिजनलाई समायानुकुल परिमार्जित गर्दै अघि बढ्ने बताउनुभयो । सबैका अपनत्व हुनेगरी र भावनालाई समेट्दै अघि बढेको बताउदै रेडियो र टेलिभिजन डिजिटल माध्यम र पुस्तकालयलाई इ लाइब्ररीका रुपमा अघि बढीरहेको पनि जानकारी गराउनुभयो ।

    कार्यक्रममा सल्लाहकार संयोजक अनन्तराज मरासीनी, सल्लाहकारहरु एवं क्रमश ः वरिष्ट साहित्यकार विश्वप्रेम अधिकारी, पूर्व जिविस सभापति रामबहादुर थापा, अधिवक्ता तुलसी गिरी, रेडक्रस सोसाइटी स्याङ्जाका पूर्वसभापति चन्द्रमणी पौडेल, वरिष्ट पत्रकार ओमप्रकाश शर्मा, संचालक समितिका सदस्यहरु राम शर्मा पोखरेल, कमला मरासिनी, मोहन आचार्य लगायतले शुभकामना सहित राय सुझाव ब्यक्त गर्नुभएको थियो ।

    पुस्तकालय, रेडियो तथा टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष यादवराज शर्माले स्वागत, कोषाध्यक्ष चन्द्रमणी पौडेलले आर्थिक गतिबिधि, प्रमुख ब्यवस्थापक रमेश गोदारले प्रशासनिक गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो भने सचिव बलराम दोरंगाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा संचालक समिति, सल्लाहकार समिति र कर्मचारीबीच शुभकामना आदानप्रदान सहित अन्र्तक्रिया गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025

    प्रचलित कानूनका अधिनमारही चाडपर्व मनाउन स्याङ्जा प्रशासनको आग्रह

    September 25, 2025

    कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ

    September 25, 2025

    कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान र शिक्षकहरुबीच अन्तरक्रिया

    September 24, 2025

    काठमाण्डौं कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

    September 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025

    प्रचलित कानूनका अधिनमारही चाडपर्व मनाउन स्याङ्जा प्रशासनको आग्रह

    September 25, 2025

    कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ

    September 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.