Browsing: स्याङजा बिशेष

स्याङ्जा १७ असार । स्याङ्जा जिल्ला अदालतका मेलमिलापकर्ता र न्यायधीशबीच अनुभव आदानप्रदान सहित अन्र्तक्रिया भएको छ । उच्च अदालत पोखराका…

स्याङ्जा १५ असार । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखा कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघको बिधान विपरित सदस्यता…

स्याङ्जा १५ असार । एकल महिलाहरुलाई लक्षित गर्दै स्याङ्जामा नेतृत्व विकास एवं कानूनी साक्षरता तालिम दिइएको छ । सामाजिक विकास…

स्याङ्जा १४ असार । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएका परिक्षार्थी मध्ये स्याङ्जामा शुसान्त मरासिनीले ४ जिपिए ल्याउन सफल भएका छन्…

स्याङ्जा १४ असार । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कांग्रेस नेता खगेन्द्रराज रेग्मी निष्ठावान, त्यागी र सबैकालागि आदर्शवान ब्यक्तित्व…

स्याङ्जा ९ असार । नेकपा एमाले वालिङ नगर कमिटीको दोस्रो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः शोभाकान्त पौडेलको अध्यक्षतामा सर्वसम्मत…

स्याङ्जा ८ असार । भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक…

स्याङ्जा ८ असार । आँधीखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको…

पोखरा ६ असार । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ…

स्याङ्जा ६ असार । स्याङ्जामा लागु औषध दुब्र्यसन तथा ओसारपसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको सप्ताहब्यापी कार्यक्रम बिहीवारदेखि सुरु भएको छ ।…

स्याङ्जा ५ असार । पुतलीबजार नगरपालिकाको आयोजनामा खानेपानी र खाद्यबस्तु गुणस्तर निगरानी सम्बन्धी सरोकारवालाबीच छलफल एवं अन्र्तक्रिया गरिएको छ ।…

स्याङ्जा ३ असार । न्युनतम पारिश्रमीक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको समन्वयमा सोमबार वालिङमा श्रमजिवी पत्रकार…