Browsing: पुतलीबजार नगरपालिका

स्याङजा २७ साउन । नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव स्याङ्जामा मनाइएको छ । स्याङ्जा जिल्ला बार एशोसियसनको…

स्याङ्जा २४ साउन । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारीले कांग्रेस बलियो बनाउन महिला संघ बलियो बनाउनुपर्ने…

स्याङजा २२ साउन । पुतलीबजार नगरपालिकाको वडा नं. १४ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । केन्द्र स्थापनाको औपचारिक घोषणा…

स्याङ्जा १९ साउन । मित्र समाज काठमाण्डौंको आयोजनामा शनिवार स्याङ्जामा जलबायू परिवर्तनका प्रभाव र मानव बन्यजन्तु आक्रमणका बारेमा स्याङ्जामा अन्तरक्रिया…

स्याङजा १८ साउन । स्याङ्जा च्याम्बर अफ कमर्शले जिल्ला कारागार शाखा स्याङ्जालाई जुट कार्पेट उपलब्ध गराएको छ । कारागारमा रहेका…

स्याङजा १८ साउन । स्याङजा जिल्ला प्रशासन र स्याङ्जामा क्रियाशिल पत्रकारबीच अन्र्तक्रिया गरिएको छ । सोही अवसर पारेर कार्यालयबाट भए…

स्याङ्जा १३ साउन । लायन्स क्लब अफ स्याङ्जा टाउनको अध्यक्षमा सुनिता पौडेल निर्वाचित हुनुभएको छ । शनिवार स्याङ्जामा भएको अधिवेशनले…

स्याङ्जा १० साउन । बाढी पहिराका कारण भत्केको सडकलाई त्रिपालको ओत लगाइएको छ । पुतलीबजार नगरपालिका १२ स्थित पेल्काचौर जाने…

स्याङजा ८ साउन । बर्षाको मौसम जारी रहेसम्म बाढी पहिरा सहितको जोखिम रहने भएकाले बर्षात्को समय नसकिएकाले जिल्लाबासी सबैलाई उच्च…

स्याङजा ८ साउन । स्याङ्जामा अनलाइनबाट नागरिकताका प्रक्रिया सुरु गरेको छ । विगतबाट हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन…

स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४२ औं स्मृति दिवस आज स्याङ्जामा विविध कार्यक्रम गरी मनाईएको छ…

स्याङ्जा ६ साउन । जिल्ला अस्पताल स्याङजाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ । गण्डकी प्रदेश…

स्याङ्जा ४ साउन । स्याङ्जा जिल्ला अदालतले आर्थिक बर्ष २०८०÷०८१ मा लक्ष्यको आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट गरेको छ ।…

स्याङ्जा ३० असार । आइतवार दिउसो स्याङजामा पानीका कुवाभित्र दुई बालिका मृत अवस्थामा भेटिएका छन । उनीहरु एकाघरका दिदीवहीनी हुन…