Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान

    Syangja SandeshBy Syangja SandeshJuly 6, 2025Updated:July 6, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ असार । पुतलीबजार नगरपालिकाको १७ औ नगर सभाले उपप्रमुख देवी अर्यालद्वारा प्रस्तावित बजेट पारित गरेको छ । यसअघि २ साताअघि बसेको नगरसभाले नीति तथा कार्यक्रम यसअघि नै पारित गरिसकेको थियो ।

    पालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि १ अरब ३ करोड ९६ हजारको बजेट बिनियोजन गरेको छ । बजेटको चालु तर्फ ६४ करोड ८ लाख र पुँजीगततर्फ ३९ करोड ८८ लाख विनियोजन गरिएको छ ।

    यसैगरी, नगरसभामा बिभिन्न क्षेत्रमा योगदान पुरयाउनु हुने १७ जना ब्यक्तित्वलाई पनि सम्मान गरेको छ । शनिबार सम्पन्न सभामा नगर प्रमुख तुलसीराम रेग्मी, नगर उपप्रमुख देवी अर्याल , प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले उहाँहरुलाई दोसल्ला, करुवा सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

    सम्मान पाउनु हुनेमा कृषक भोलानाथ रेग्मी, महिला उद्यमि ईन्द्रा थापा, निर्माणकर्मी ओम बहादुर वि.क., कलाकार कमलापती रेग्मी, करदाता पवी कुमाल, संखपुर सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नरकाजी गुरुङ, फोहोरमैला बर्गिकरणकर्ता टसकुमारी सार्की, कार्यालय सहयोगी द्धय लालुमाया अधिकारी र हरिकेदार श्रेष्ठ, रेडियोकर्मी पवन मरासीनी, निबृत्त प्रअ मुक्तिप्रसाद रेग्मी, दियालो आमावि प्रअ हरिप्रसाद कोइराला रहनु भएको छ ।

    यसैगरी, नगरपालिकाका कर्मचारीतर्र्फ सहायक कम्प्यूटर अपरेटर निर्मला अर्याल, अहेव मित्रप्रसाद अर्याल, सहायक पाचोै मोनिका गुरुङ, छैटौं तहका डोलराज ढकाल, इन्जिनियर सुदिप बराललाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.