Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 8
    Trending
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस अर्जुनचौपारी वीपी स्मृति दिवस पारेर बृक्षरोपण
    अर्जुनचौपारी गाउँपालिका

    नेपाली कांग्रेस अर्जुनचौपारी वीपी स्मृति दिवस पारेर बृक्षरोपण

    Syangja SandeshBy Syangja SandeshJuly 23, 2025Updated:July 23, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ साउन । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बि.पि. कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर मंगलबार नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिकाले वृक्षरोपण गरेको छ ।

    अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा रहेको ऐतिहासिक एकानन्द गुफा तथा गौशाला परिसरमा बृक्षरोपण गरिएको हो ।

    कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ, नेपाली कांग्रेसका नेताहरू शोभाकान्त काफ्ले, मोहदत्त काफले लगायतले बि.पि. कोइरालाको योगदानको स्मरण गर्नुभएको थियो ।

    नेपाली कांग्रेस अर्जुनचौपारीका सभापति बिष्णु काफलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता बेलप्रसाद गुरुङ्ले स्वागत र सचिव चन्द्रप्रसाद चापागाईले संचालन गर्नुभएको थियो ।

    गुफा वरपर बर, पिपल, धुपी, कलकी, कपुर, रुद्राक्ष लगायत २ सय वटा बिरुवा रोपिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.