Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    समाचार

    स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन

    Syangja SandeshBy Syangja SandeshOctober 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ कात्तिक । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैटो विश्व सम्मेलन तथा नवौं अधिवेशनको शनिवार उदघाटन गरिएको छ ।

    रोजगारका शिलशिलामा बिभिन्न देशहरुमा रहेका स्याङ्जालीहरूलाई एकबद्ध गर्दै जन्मभूमिको सेवामा समर्पित हुने उदेश्यले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको हो ।

    अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले रोजगारका निम्ति बिभिन्न देशमा पुगेका युवालाई बिदेशी सीप स्वदेशमा लगानी गर्न सुझाव दिनुभयो । जन्मभूमिलाई जहाँ पुगे पनि भूल्न नहुने उहाको भनाई छ । नेपालको समृद्धीका लागि तपाई हाम्रो आवश्यकता परेको जनाउदै सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने उहाले बताउनुभयो ।
    बिभिन्न देशमा भएका विकासका प्रगती तथा सीपलाई सिको गर्दै जन्मथलोमा उपयोग गर्ने वातावरण निर्माणका लागि स्थानीय, प्रादेशिक तथा संघीय सरकार लगायत सरोकारवाला सबै पक्षको सहयोग आवश्यक पर्ने प्रमुखको भनाई छ ।

    कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, समाजका पूर्वअध्यक्षहरु एवं संरक्षकहरु क्रमश ः अनन्तकुमार श्रेष्ठ, राजेशदर्शन अर्याल, जीवन न्यौपाने, टुकराज अर्याल, सल्लाहकार रामु बश्याल, समाजसेवी डा दिलबहादुर क्षेत्री, संस्थापक सदस्य ओमप्रकाश शर्माले समाजले जिल्लामा पुरयाएको सामाजिक सेवाका बारेमा जानकारी गराएका थिए । कोरोना संक्रमण, बाढी पहिरा, आगलागीको विपत्ती सहित स्वास्थ्य तथा अन्य आवश्यक सेवामा समेत समाजको सहयोग रहेको बक्ताहरुका भनाई छ ।

    यसैगरी, साउदी अरेवियाबाट प्रतिनिधित्व जनाउदेै मोहन एस.के., बहराइनबाट एल.बी. राना, अमेरिकाबाट अमर अधिकारी, दक्षिण कोरियाबाट रत्न गुरुङ, जापानबाट बेद कार्की, कतारबाट श्यामप्रकाश मानन्धर, यूएईबाट राजु पाण्डेले आ आफना संस्थागत कार्यका बारेमा जानकारी, समस्या र चुनौतीका बारेमा जानकारी गराएका थिए ।

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष विरेन्द्रजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्दिरा खनालले स्वागत र महासचिव राजेश पाण्डेले संचालन गर्नुभएको थियो । सामाजिक क्षेत्रमा सहयोग पुरयाएको भन्दै झण्डै एक दर्जन जनालाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.