Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कांग्रेस महाधिवेशन ८३ मै हुन्छ — कांग्रेस महामन्त्री शर्मा
    समाचार

    कांग्रेस महाधिवेशन ८३ मै हुन्छ — कांग्रेस महामन्त्री शर्मा

    Syangja SandeshBy Syangja SandeshAugust 18, 2025Updated:August 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाधिवेशन २०८३ मै हुने बताउनुभएको छ ।

    पार्टीको महाधिवेशन २०८४ को संसदीय निर्वाचनपछि धकेलिन्छ कि भन्ने संशयको निरुपणगर्दै स्याङ्जास्थित पार्टी मुख्यालयमा आइतवार आयोजित बृहतकार्यकर्ता भेलालाई संबोधनगर्दै शर्माले भन्नुभयोे, “संबिधानले त्यो छुट दिदैन ।”

    जिल्लास्थित पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई संबोधनगर्दै महामन्त्री शर्माले बिधानमा भएको ब्यवस्था अनुसार ४ बर्षे कार्यकाल २०८२ मंसिरमा पूरा हुने तर, आन्तरिक तयारीकालागि थप केही समय चाहिने भएकाले केन्द्रिय समितिको निर्णयबाट एकबर्ष म्याद थप्न सकिन्छ । त्यतीगर्दा पनि आन्तरिक तयारीलाई थप केही समय चाहिए संबिधानले ६ महिनाथप्न सकिने ब्यवस्था गरेकाले ८३ भित्रै नेपाली कांग्रेसको १५ औं महाधिवेशन हुन्छ, सहभागी सबैलाई आश्वस्त पार्दे उहाले भन्नुभयो ।

    पार्टीमा ब्यापक संरचनागत सुधारको खाँचो ओैल्याउदै प्रबिधिको युगमाप्रवेश गरेका नयाँ पुस्तालाई आर्कषित गर्न संगठनलाई सवल र सुदुढबनाउन जरुरी भएको पनि शर्माले बताउनुभयो । ठूलो त्याग र बलिदानबाट पार्टी निर्माण भएको, यसको विरासतधान्नु नयाँ पुस्तातयार हुनु पर्ने कुरामा जोड दिदै कांग्रेस युवाको पार्टी हो, विश्वास दिलाउनपार्टीका जिम्मेवार नेताको प्रभावकारी भूमिकाको आवश्यक छ, शर्माको कथन थियो ।

    आगामी दिनमा संगठित कांग्रेस र गुटरहित कांग्रेस बनाउन आवश्यक रहेको कुरामाजोड दिदै पार्टीमा बिचार दिन सक्ने पुस्ता तयार गर्न पनि निर्देशन दिनुभयो । स्याङ्जाका नेता कुशल संगठक भएको प्रसंगमा वीपी कोइरालालाई उद्धृत गर्ने शर्माले भन्नुभयो, “प्रधानमन्त्रीत्वकालमा स्याङ्जाको संगठनको नमूना हेर्न स्याङ्जा जान निर्देशन दिनुभएको थियो ।”

    नेपाली कांग्रेस स्याङ्जा स्याङ्जाका सभापति राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा १६ जना नेता तथा कार्यकर्ताले पार्टीको महाधिवेशन, अन्तराष्«िय सम्बन्ध, समसामयिक राजनीतिक घटनाक्रम र नेपाली कांग्रेसको आगामी कार्यदिशाका बारेमा जिज्ञासा राखेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.