Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    समाचार

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    Syangja SandeshBy Syangja SandeshOctober 14, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ असोज । नेपाली कांग्रेस भित्र नेतृत्व हस्तान्तरण कि पुस्तान्तरण ? भन्ने बिषयले स्थान लिन थालेको छ । नेता गुरु घिमिरे, देवराज चालिसेले आरम्भ गरेको बिशेष महाधिवेशनको अभियानलाई महामन्त्री गगन थापाले नियन्त्रणमा लिएको महाधिवेशन प्रतिनिधि ईन्द्र रिजालले आरोप लगाउनुभएको छ ।

    नेतृत्व हस्तान्तरणका लागि नियमित अधिवेशन कि बिशेष महाधिवेशन भन्ने बिषयमा मंगलबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठककालागि एजेण्डा सेट हुन सकेको छैन । दोश्रो पुस्ताका अधिकांश नेता पूर्णबहादुर खडका, कृष्ण सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत संकटको समयमा पार्टीलाई संगठितगरी नियमित महाधिवेशनबाटै नेतृत्वका लागि तयार हुनु पर्ने कुरामा जोड दिनु भएको छ ।

    नेता शेखर कोइराला मझधरमा उभिएका छन् । उहाका लागि तेस्रो पुस्ता अर्थात गगन थापामा हस्तान्तरण भए आफू नेतृत्वबाट बिमुख हुनुपर्ने चिन्ताबाट भयग्रस्त छन् । देउवा पछिको दोस्रो पुस्ताको नेतृत्व गुम्न नदिन चलाखीपूर्ण जोखना हेरिरहनु भएको छ ।
    नियमित या बिशेष महाधिवेशन जे भए पनि केन्द्रीय समितिले पारित नगरेसम्म कार्यान्वयन नहुने हुँदा अहिले नै अनुमान गर्न कठिन छ । तर, दबाव स्वरुप बिशेष महाधिवेशनका लागि ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन भैसकेको दावी गरिएको छ ।

    स्याङ्जाको क्षेत्र नं. १ का २५ महाधिवेशन प्रतिनिधिहरु मध्ये १८ जनाले बिशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जानकारी नेता इन्द्र रिजालले दिएका छन् । क्षेत्र नं. २ मा हस्ताक्षर अभियान सोमबार साँझसम्म गरेर केन्द्रमा पठाउने तयारी भएको बुझिएको छ । तर, यो समाचार तयार पार्दासम्म बिशेष महाधिवेशनको पक्षमा कति जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे, यकिन हुन सकेको छैंन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.